Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दीपक मनाङे जेलबाट छुटे

dipak_manange_JI6lPR7nHZ-1773224392.jpg

२७ फागुन, हेटौंडा । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भन्ने राजीव गुरुङले जेलबाट छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । गुन्डा नाइके चक्रे मिलन भन्ने मिलन गुरुङमाथि २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच...

मूख्यमन्त्रीद्वारा विपि स्मृति कैलाश आधारभूत अस्पताल उद्घाटन

20260311_142821-1773219083.jpg

२७ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिकास्थित विपि स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैंया लगानीमा स्थापना भएको अस्पतालको मूख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् । अस्पताल आशिष/आर्शिवाद/स्वामी नारायण जेभीसंग २०७८ जेठ २७...

वरिष्ठ पत्रकार तथा कवि मानन्धरको निधन

suresh-kiran_edit_1743640-1773193935.jpg

२७ फागुन, हेटौंडा । भाषा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा कवि सुरेश किरण मानन्धरको निधन भएको छ । नेपाल भाषा आन्दोलनका एक अभियन्ता उनको सोमबार काठमाडौंमा निधन भएको हो । २०२३ सालमा जन्मिएका नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार मानन्धरको ५९ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर बुधबार बिहान ९...

प्रधान्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

img-04-(1)-1773193593.jpg

२७ फागुन, हेटौंडा । सर्वाेच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ ।  न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशका लाग सर्वाेच्च अदालतमा...

समानुपातिकतर्फ रास्वपाको ५१ लाख ३५ हजार मत

RSP-raswapa-1766815646-1773193406.jpg

२७ फागुन, हेटौंडा । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड सात लाख ३० हजार बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ र नेकपा (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत ल्याएको छ। नेपाली...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1773192829.jpg

२७ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ । आज दिउँसो कोशी, मधेश,...

सुनको मूल्य बढ्यो

Screenshot_20251007_11590-1773124997.jpg

२६ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलाको ३८ सय रुपैयाँले बढेको हो ।मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा ३१० रुपैयाँले बढेर पाँच हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।...

राजिनामा नदिन गगनलाई चन्द्रको सुझाव

Dr.Chandra-Bhandari-1773124450.png

२६ फागुन, हेटौंडा । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस सभापति गगनकुमार थापालाई राजिनामा नदिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले गगनलाई यो राजीनामा दिने नभई जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् । उनले युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय भएको उल्लेख गर्दै  यस्तो बेला छोडेर हिड्न नहुने सुझाव दिएका छन् ।...

प्रधानमन्त्री कप क्रिकेट चैत ७ गतेदेखि

pm-cup-1741517506-1773107636.jpg

२६ फागुन, हेटौंडा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि शुरु हुने भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आगामी चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुने जनाएको हो । क्यानका अनुसार, प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदान, कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार