Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभाबाट पाण्डेको निधनमा शोक प्रस्ताव पारित

Screenshot_20230417_10184-1685890540.jpg

२१ जेठ, काठमाडौं । राष्ट्रियसभाको आइतबारको बैठकले शोक प्रस्ताव पारित गरेको छ । बैठकले पूर्व महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मत पारित भएको छ । उनको ७२ वर्षको उमेरमा यही जेठ १६ गते असमायिक...

मनहरी गाउँपालिकामा ५ दिन शैक्षिक संस्था बन्द हुने

Screenshot_20230604_18214-1685882220.jpg

२१ जेठ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा शैक्षिक संस्था बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण  पालिकाका विद्यालय बन्द हुने भएका हुन् । विगत केही दिन देखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरुमा विद्यार्थीहरु विरामी पर्न थालेको र सो का कारण पठन पाठनमा समेत असहजता भएको गुनासो विद्यार्थी, अभिभावक, शिक्षक र अन्य...

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

Screenshot_20230421_20055-1685881398.jpg

२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अघिल्लो संसद्ले दुईपटक पारित गरेर पठाएपछि पनि...

प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित

Screenshot_20230428_20180-1685880623.jpg

२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोधपछि अवरुद्ध प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलहरूको अवरोधका कारण संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो । यसअघि आज बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका...

वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला

Screenshot_20230604_13533-1685866145.jpg

२१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका- ७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर रहेका छन् । सुरक्षा गस्तीको क्रममा सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई...

नेपाली राष्ट्रिय महिला टिमद्वारा ५ खेलको टी-२० सिरिज कब्जा

20230604_120816-1685860930.jpg

२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले ५ खेलको टी-२० सिरिज ३-२ ले कब्जा गरेको छ । आइतबार सिरिजअन्तर्गत भएको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज कब्जा गरेको हो । चार खेलमा दुवै टिमले समान २-२ जित निकालेपछि सिरिजको अन्तिम खेल निर्णायक बनेको थियो  अन्तिम खेलमा नेपालले टस जितेर पहिले मलेसियालाई...

भुटानी शरणार्थी प्रकरणका आरोपीहरूको थुनछेक बहस हुँदै

Top-Bal-1685860429.jpg

२१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरूको आज थुनछेक बहस हुँदैछ । उनीहरूको काठमाडौं जिल्ला अदालत थुनछेक बहस हुन लागेको हो । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । यसअघि, यस प्रकरणमा आरोपित १८ जनासँग काठमाडौं जिल्ला...

मकवानपुर स्थित बकैया खोलामा डुबेर बालकको मृत्यु

IMG_0937-1685857197.png

२१ जेठ, हेटौंडा । मकवानपुरमा बकैयामा एक बालकको खोलामा डुबेर ज्यान गएको छ । बकैया गाउँपालिका–६, बेसीटोलका अन्दाजी ११ वर्षीय सन्देश बोम्जनको  बकैया खोलामा नुहाउने क्रममा डुबेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। सन्देश शनिवार साथीहरुसँग नुहाउन स्थानीय बकैया खोलामा गएका थिए। नुहाउने क्रममा उनी खोलामा डुबेको जनाइएको छ । उनको शव...

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने

Screenshot_20230421_20055-1685848540.jpg

२१ जेठ, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज  प्रारम्भिक सुनुवाइ हुने भएको छ ।  सर्वोच्चमा  दर्ता भएकाे रिटमा अघिल्लो संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार