Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम

Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा वातावरणीय सचेतना मुलक साईकल र्याली तथा सम्मान कार्यक्रम भएको हो ।  टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा हेटौंडा...

ओडिसाको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

Screenshot_20230603_14033-1685780454.jpg

२० जेठ, हेटौंडा । भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्युु हुनेको संख्या दुई सय ८८ पुगेको छ । ओडिसाको बालासोरनजिक भएको दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको जनाइएको हो । एउटा रेल कोरोमण्डल एक्सप्रेस लिकबाट खसेर अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर हावडा एक्सप्रेससँग ठोक्किएको थियो । कोरोमण्डल एक्सप्रेस लिकबाट खसेका डिव्बा...

विभागीय टिम एपीएफले जित्यो राष्ट्रिय भलिबलको उपाधि

winner-1685779181.JPG

२० जेठ, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौडा र मकवानपुर जिल्ला भलिवल सघंको आयोजनामा हेटौंडामा सम्पन्न दोस्रो राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।   हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, हुप्रचौरस्थित भलिबल कोर्टमा शनिवार सम्पन्न फाइनल खेलमा अर्को...

हेटौंडा-५ मनकामना जाने बाटोमा शव भेटियो

IMG_0682-1685771127.png

२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट  मनकामना जाने बाटोको जंङगलमा  शव फेला परेको छ ।  शनिवार विहान राईटोल बाट  मनकामना जाने बाटोको जंङगलमा पहिचान खुल्न नसकेको बर्ष ३५/४० को पुरुष व्यक्ती मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।  विहान मनकामना जाना हिडेका व्यक्तिले शव   देखेपछि प्रहरीलाई ख़बर गरेका थिए।  खबर प्राप्त...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1685756328.jpg

२० जेठ, काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Screenshot_20230602_20291-1685717071.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रममाथि राखिएका संशोधन प्रस्तावहरू बैठकमा बहुमतले अस्वीकृत भएका थिए । यसअघि सांसदहरूले शुक्रबार पनि नीति तथा कार्यक्रममाथि धारणा...

बकैयामा एक साता विद्यालयमा पठनपाठन बन्द

IMG_0904-1685711965.png

१९ जेठ , हेदौंडा । मकावनपुरको बकैया गाउँपालिकाले जेठ २१ गते आइतबारबाट २७ गते सम्म विद्यालयको पठनपाठन बन्द गरेको छ । गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा केही दिनदेखी बढेको तापक्रमका कारण पठनपाठनमा नकारात्मक असर देखिएकोले बर्ख़े बिदाबाट मिलान हुनेगरी एक साताका लागि पठनपाठन बन्द गरिएको जनाइएको छ ।...

नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कदमविरुद्ध रिट दर्ता

Screenshot_20230421_20055-1685694675.jpg

१९ जेठ, काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट रिट दर्ता गराएका हुन् । रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणिकरणलाई...

सिटिइभिटीको गाडी खस्दा तीन जना बेपत्ता

351145721_124928595574487-1685690901.jpg

१९ जेठ, काठमाडौँ । सुनकोसी नदीमा सिटिइभिटीको गाडी खस्दा तीन जना बेपत्ता भएका छन् । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी-खुर्कोट सडकखण्डको गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशीमा खसेको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार