Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1685756328.jpg

२० जेठ, काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Screenshot_20230602_20291-1685717071.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रममाथि राखिएका संशोधन प्रस्तावहरू बैठकमा बहुमतले अस्वीकृत भएका थिए । यसअघि सांसदहरूले शुक्रबार पनि नीति तथा कार्यक्रममाथि धारणा...

बकैयामा एक साता विद्यालयमा पठनपाठन बन्द

IMG_0904-1685711965.png

१९ जेठ , हेदौंडा । मकावनपुरको बकैया गाउँपालिकाले जेठ २१ गते आइतबारबाट २७ गते सम्म विद्यालयको पठनपाठन बन्द गरेको छ । गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा केही दिनदेखी बढेको तापक्रमका कारण पठनपाठनमा नकारात्मक असर देखिएकोले बर्ख़े बिदाबाट मिलान हुनेगरी एक साताका लागि पठनपाठन बन्द गरिएको जनाइएको छ ।...

नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कदमविरुद्ध रिट दर्ता

Screenshot_20230421_20055-1685694675.jpg

१९ जेठ, काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट रिट दर्ता गराएका हुन् । रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणिकरणलाई...

सिटिइभिटीको गाडी खस्दा तीन जना बेपत्ता

351145721_124928595574487-1685690901.jpg

१९ जेठ, काठमाडौँ । सुनकोसी नदीमा सिटिइभिटीको गाडी खस्दा तीन जना बेपत्ता भएका छन् । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी-खुर्कोट सडकखण्डको गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशीमा खसेको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार...

सुन तोलामा ८०० रुपैयाँले बढ्यो

gold-1-e1517980737571-1685689370.jpg

१९ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज तोलामा ८०० रुपैयाँ बढेको हो । छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले...

कांग्रेस हेटौँडा नगर समितिको नगर सम्मेलन भोली शनिबार

1653826712_nepali_congres-1685680401.jpg

१९ जेठ, हेटौँडा । नेपाली कांग्रेस  हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन भोली शनिबार हुने भएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा नगर सम्मेलन आयोजना गरिन लागिएको हो ।  नेपाली कांग्रेस  हेटौँडा नगर...

हेटौंडामा प्लास्टिक झोला प्रयोग नगर्न र प्रतिबन्ध लगाउन एकजुट

Screenshot_20230602_10073-1685680246.jpg

१९ जेठ, हेटौंडा । हेटौंडाका सरोकारवालाहरू प्लास्टिक झोला प्रयोग नगर्न र प्रतिबन्ध लगाउन एकजुट भएका छन् । विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले गरेको ४० माईक्रोनभन्दा कमको प्लाटिक प्रतिबन्धसम्बन्धी अन्तरक्रियामा उनीहरूले यसमा समर्थन गरेका हुन् । सहभागीहरूले हेटौंडालाई सुन्दर, सफा र...

मेसीले पिएसजी छाडने, साउदी अरेबिया जाने चर्चा

download-1685679726.jpg

 १९ जेठ, एजेन्सी ।  फ्रेञ्च क्लब पिएसजीका फरवार्ड लिओनल मेसीले क्लब छाडने पक्का पक्कि भएको छ । फ्रेञ्च क्लब पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले लिओनल मेसीले सिजनको अन्त्यमा आफ्नो सम्झौता समाप्त भएपछि क्लब छाड्ने पुष्टि गरेका छन् ।   यो सिजनको अन्त्यमा अर्जेन्टाइन फरवार्ड मेसीले सम्झौता सकिएसँगै क्लब छाड्ने पुष्टि भएको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार