५ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...
५ जेठ, हेटौंडा । आज बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले प्रस्तुत गर्नेछन् । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले...
५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री गगानारायण श्रेष्ठले बिपद्को मुख्य कारण डोजरे संस्कृतिको विकास भएको बताएका छन् । बिहीबार चितवनको नारायणी किनारमा आयोजना गरिएको जल उद्दार संयुक्त अभ्यास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले वातावरण मैत्री विकासको...
५ जेठ, हेटौंडा । मकवानपुरबाट सञ्चालित अनलाइनका सञ्चालकहरु संगठित भएका छन् । अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) संस्थाको भेला गर्दै उनीहरु बिहीबारबाट संगठित भएका हुन् । भेलाले धर्मेन्द्र दाहालको अध्यक्षतामा अनलाइन मिडिया एशोसिएसन नेपाल गठन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा रविन्द्र गौतम, उपाध्यक्ष सुनिता विष्ट र रुपक कालिराज,...
४ जेठ, हेटौंडा । नेपाली कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क को आयोजनामा बिहीबार हात्तिसुँढेमा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रम अन्तरगत कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को क को भेला भएको हो । कांग्रेस...
४ जेठ, पोखरा । पोखरामा नगर बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक पोखरा महानगरपालिका-२५ हेम्जाका ४६ वर्षीय तुलसीप्रसाद तिवारी रहेका छन् । दुर्घटनामा स्कुटरमा सवार हेमजाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय...
४ जेठ, हेटौडा । हेटौँडामा चकरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।हेटौडा उपमहानगरपालिका– १९ बस्तीपुरका स्थानीय ५० वर्षका वीरबहादुर घलानको डुबेर ज्यान गएको हो । उनी हेटौँडा– १२ स्थित चकरी खोलामा डुबेको अवस्थामा नजिकै रहेका टिपरचालकहरूले देखी किनारमा निकालेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले...
४ जेठ, विराटनगर । विराटनगरमा बिहीबार दिउँसो एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । विराटनगर महानगरपालिका-१३ का ३२ वर्षीय जोगबनीमा किराना पसल गर्ने व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको हो । उनलाई ट्राफिक चोक नजिकै विराटनगर-१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार हुँदा रायको हातमा...
४ जेठ, काठमाडौँ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको मिलेमतो गरेको आशंकामा प्रहरीले सोधपुछका लागि बोलाइको थियो । यो प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले बयानका क्रममा रिजाललाई ७...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
























