Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा जीपको ठक्करबाट बालकको मृत्यु

child-death1-1684292168.jpg

३ जेठ, हेटौंडा । हेटौंडामा पिकअप जीपको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-११ नमुनाचोकका २ बर्षीय समर लो रहेका छन् । पिकअप जीपको ठक्करबाट घाइते उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिमलटारबाट हेटौडा बजारतर्फ आउँदै गरेको बागमती...

आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्यो

rastryasava-1684289214.jpg

३ जेठ, काठमाडौं । बुधबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ । बैठक शुक्रबार दिउँसो १:०१ बजे बस्ने भएको हो । बुधबार साँझ ६:३१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संसद सचिवालयले जनाएको छ । अबको बैठक २०८० साल जेठ ५ गते शुक्रबार दिउँसो १:०१ बजे बस्ने गरी निर्धारण...

आज विश्व उच्च रक्तचाप दिवस

high-blood-pressure-1684288367.jpg

३ जेठ, काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइदैछ ।  पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको डाक्टरहरु बताउँछन् । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ ।  खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको डाक्टरहरुको भनाइ छ । २०१६ मा नेपाल डेमोग्राफिक एन्ड...

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

Screenshot_20230517_07113-1684286861.jpg

३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठकमा विभिन्न प्रतिवेदनमाथि उठेका जिज्ञासाहरूको दिने जनाइएको छ ।  बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ...

देशका पहाडी भूभागमा मौसम आंशिक बदली

Screenshot_20230323_08415-1684285561.jpg

३ जेठ, काठमाडौं । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै...

डिजेल र मट्टीतेलको मूल्य घट्यो

oil-1-1684254485.jpg

२ जेठ, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।  भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य घटाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको छ । अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ हुनेछ ।  पेट्रोलको मूल्य भने स्थिर रहँदै प्रतिलिटर १७५...

रेशमलाल चौधरीको जन्मकैदको फैसला सदर

Screenshot_20230516_19111-1684243595.jpg

२ जेठ, काठमाडौं । चर्चित टिकापुर घटनामा जेलमा रहेका रेशमलाल चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले समेत सदर गरेको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो ।  सर्वोच्च अदालतको फैसलामा जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीको हकमा भने...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

oil-1-1684236734.jpg

२ जेठ, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।  भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार मूल्य घटेर आएको हो । पेट्रोलको मूल्य ९.५२ पैसा र डिजेलको मूल्य ८.१३ पैसा घटेको छ।  तर पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । भारतीय आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची...

छुरा प्रहार गरी घाइते बनाउने चार जना पक्राउ

killed-knife-364x245-1684235614.jpg

२ जेठ, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका-५ मा एक जनालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनपाटन-७ का १९ वर्षीय जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी र २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् । तीनपाटन-७ का २७ वर्षीय विदुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार