Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपति पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने सम्भावना

Screenshot_20230429_20111-1682818523.jpg

१७ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने सम्भावना छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान अस्पतालमा (एम्स अस्पताल) मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने सम्भावना रहेको हो । राष्ट्रपतिको उपचारमा संलग्न सबन्धित चिकित्सकहरूले उनको स्वास्थ्यमा...

मौसम: देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1682818139.jpg

१७ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली  रहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ...

मकवानपुरको बकैयामा पोखरीमा डुबेर बालिकाको मृत्यु

१६ बैशाख,हेटौंडा । मकवानपुरमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ। शनिबार अपरान्ह मकवानपुर बकैया-७ हातिखोलामा सार्बजनिक मकवानपुरमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको हो। ज्यान गुमाउनेमा  सोही स्थान बस्ने राम कुमार राईकी छोरी अन्दाजी ११  बर्षकी बिनिता राईले रहेको मकवानपुर प्रहरीले जनाएको छ ।सिंचाईको लागी खनेको पोखरीमा डुबेर...

राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्ममा डिस्चार्ज हुने

Screenshot_20230429_20111-1682778457.jpg

१६ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्ममा डिस्चार्ज हुने भएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले राष्ट्रपति पौडेल भोलिसम्ममा  डिस्चार्ज हुने जनाएको हो । अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्म डिस्चार्ज हुने...

रास्वपा संसदीय दलका नेता अर्यालले दिए राजीनामा

Screenshot_20230429_20545-1682781067.jpg

१६ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । उनले उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले आजकै मितिदेखि लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको बताउँदै आफ्नो कार्यकालमा आफ्ना सांसदहरूले दिएको साथ र...

हेटौडा वडा नम्बर १ द्वारा महिलालाइ पञ्जेबाजा तालिम

IMG_20230429_210307-1682781548.jpg

१६ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर एक वडा कार्यलयले महिलाहरुलाई पञ्चेबाजा बजाउने  तालिमको सुरुवात गरेको छ ।  हेटौंडा वडा नम्बर १ को कार्यालयले  लोप हुन लागेको बाजाको संरक्षणर प्रबद्र्धन गर्ने उदेश्यका साथ पञ्चेबाजा बजाउने तालिमको सुरुवात गरिएको  वडा अध्यक्ष सविन न्यौपानेले बताएका छन्।  पञ्चेबाजा बजाउने...

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Screenshot_20230412_17130-1682777575.jpg

१६ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...

रेडक्रस सोसाइटी छतिवन उपशाखाको सभापतिमा सापकोटा

Screenshot_20230429_17204-1682768972.jpg

१६ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी छतिवन उपशाखाको सभापतिमा भरत सापकोटा चयन भएका छन् । शनिबार भएको निर्वाचनमा सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । उपशाखाको उपसभापतिमा मोहन कुमारी न्यौपाने, सचिवमा गोवर्द्धन गौतम, कोषाध्यक्षमा गोवसन गौतम, होमनाथ चौलागाई (यादव), उपसचिवमा गोविन्द चौलागाईं रहेका छन् । त्यसैगरी,...

मकवानपुर घर जग्गा व्यवसायी संघको अध्यक्षमा मैनाली

Screenshot_20230429_17110-1682768093.jpg

१६ बैशाख, हेटौंडा । मकवानपुर घर जग्गा व्यवसायी संघको अध्यक्षमा कमलराज मैनाली चयन भएका छन् । हेटौंडामा सम्पन्न चौथो साधारण सभा तथा दोश्रो अधिवेशनबाट मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा राजकुमार बानियाँ, भिम प्रसाद तिमल्सिना (पवन) र इवाकर मैनाली, महासचिवमा शम्भु पुडासैनी, सचिवमा बिजय गौतम, कोषाध्यक्षमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार