१६ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा...
१६ बैशाख , हेटौंडा । शुक्रवार राति हेटौंडा-८ स्थित एक घरमा आगलागी भएको छ। हेटौडा ८ गर्दइ पुल नजिकै गणेस श्रेष्ठको खरले छाएको घरमा बिजुलि को तार सट् भइ अचानक आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । आगलागीबाट खालि ग्यास सिलिन्डर १ थान,पितलको भाडो १थान,खाट १थान गरेर करिब तिस हजार बराबरको क्षति भएको जनाइएको छ। आगलागी उपमहानगरको दमकल,...
१६ बैशाख, हेटौंडा । प्रजातान्त्रिक विचार समाज मकवानपुर अध्यक्षमा डाक्टर देवचन्द्र मान्नधर चयन भएका छन्। शुक्रवार भएको भेलाले मान्नधर नेतृत्वमा ११ सदस्य नयाँ कार्य समिति चयन गरिएको हो। समिति उपाध्यक्षमा राधाकृष्ण मैनाली, सचिवमा लिलानाथ ढुड्गेल, कोषाध्यक्षमा उर्मिला न्यौपाने, सदस्यहरुमा सावित्री अधिकारी, तेज कुमारी थापा, मेघराज फूयाल,...
१५ बैशाख, काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपी एसएसपी बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले प्रहरीका १८ प्रहरी एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको हो ।...
१५ बैशाख, काठमाडौं । लामो समयदेखि गठन हुन नसकेको प्रतिनिधि सभा अन्तरगतको विषयगत समिति आज गठन भएको छ । शुक्रबार बसेको बैठकले विभिन्न १० वटा विषयगत समिति गठन गरेको हो । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुको सिफारिसका आधारमा समितिका सदस्यमा प्रस्ताव गरेका थिए । बैठकले सदस्य सांसदहरुको नाम अनुमोदन गरेपछि विषयगत समिति गठन भएको छ...
१५ बैशाख, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय २५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६ सय २७ र एन्टिजेन विधिबाट १२ सय ९८ जनामा परीक्षण गर्दा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको सङ्ख्या ३७५ पुगेको छ...
१५ बैशाख, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । छापावाल सुन तोलामा एक लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलामा एक लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर...
१५ बैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुक्रबारदेखि धर्ना शुरू गरेका छन् । सरकारलाई ध्यानाकर्षण गराउने उद्धेश्यले काठमाडौंको माइतीघर मण्डलामा धर्ना शुरू गरेका हुन् । उनले अनुसन्धान र आविष्कारमा बजेट छुट्याउनुपर्ने बताउँदै सरकारले दलका कार्यकर्तालाई पालन पोषण गर्न अर्बौं खर्च गरेपनि अनुसन्धान र...
१५ बैशाख, काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य हुने भएको छ । जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले चालु अधिवेशन अन्त्य गर्न लागेको हो । संसद सचिवालयका अनुसार शुक्रबार रातिबाट अधिवेशन अन्त्य हुनेछ । यो अधिवेशनको अन्त्य गरेर सरकारले प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान गर्छ । बजेट अधिवेशन बैशाख अन्त्यमा...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...






-1682669536.jpg)



















