Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने

de-1680746461.png

२३ चैत, काठमाडाैं । नेपाली कांग्रेससहित थपिएर बनेको नयाँ सत्ता गठबन्धनले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल रहेको कार्यदलले तयार गरेको साझा...

प्रतिनिधिसभामा दुई विधेयक टेबुल हुने

samsad1673182378-1680745008.jpg

२३ चैत, काठमाडाैं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६३ औँ...

क्रिकेट: नेपालको वरीयतामा एक स्थान सुधार

ICC-world-cup-1680744293.jpg

२३ चैत, काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमको वरीयतामा एक स्थान सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालको एक स्थान सुधार आएको हो   नयाँ वरीयतामा १४ औँ स्थानमा उक्लिएको छ । नेपालभन्दा पछाडि नेदरल्यान्ड्स, ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन्। एसोसियट...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1680743573.jpg

२३ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बांकी पहाडी भू-भाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया...

प्रदेश प्रहरी कार्यालय हेटौंडाकी डिआइजी राणाद्वारा पदभार ग्रहण

Screenshot_20230405_21385-1680710537.jpg

२२ चैत, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) किरण राणाले पदभार ग्रहण गरेकी छिन् । हेटौंडामा सरुवा भएकी डिआइजी राणाले प्रदेश प्रहरी प्रमुखको रुपमा आफ्नो पदभार ग्रहण गरेकी हुन् । आफ्नो पदभार ग्रहण गर्दै उनले प्रदेश प्रहरीको बस्तुस्थितिको बारेमा जानकारी लिएकी थिइन् । राणाले बागमती...

हेटौंडा-१७ र १८ का टोल विकासका अध्यक्ष र सचिवलाई तालिम

Screenshot_20230405_21292-1680709679.jpg

२२ चैत, हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा टोल विकास संस्थाका पदाधिकारीहरूको लागि क्षमता विकास तालिम शुरू भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा रहेको टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका लागि तालिम आयोजना गरिएको हो । नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको...

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

poudel-1680698042.jpg

२२ चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट शितल निवास फर्किएका छन् । पेटमा समस्या देखिएपछि गत शनिवार भर्ना भएका राष्ट्रपति पौडेललाई आज घर पठाइएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रशासनले जनाएको छ ।  राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पौडेललाई डा. निरज बम नेतृत्वको...

नेपालको एकदिवसीयको वरीयतामा एक स्थान सुधार 

cricket-1680697854.PNG

२२ चैत, हेटौंडा । एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपालको स्थान सुधारिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।  आइसीसीको नयाँ वरीयता अनुसार नेपाल १४ औं स्थानमा उक्लिएको छ । वरीयतामा नेपालले नेदरल्यान्डलाई समेत पछि पारेको छ । आईसीसीका अनुसार नेपाल भन्दा पछाडी...

रविको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश

Screenshot_20230405_06423-1680694456.jpg

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । बुधवार निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।  लामिछानेविरुद्ध युवराज पौडेलले आइतबार सर्वोच्च अदालतमा रिट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार