Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एकीकृत शिविरबाट राक्सिराङका ६ हजारले सेवा लिए

fdfdf-1680786461.PNG

२३ चैत, राक्सिराङ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले फागुन २९ गतेबाट चैत २२ गतेसम्म सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट करिब ६ हजार स्थानीयले विभिन्न सेवा प्राप्त गरेका छन ।  पालिकाले वडा कार्यालयको सेवा लिनसमेत तीन घन्टासम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यतामा रहेका त्यहाँका स्थानीयलाई घरघरमै पुगेर स्थानीय तहले प्रदान गर्ने...

फेकोफन बागमती अध्यक्षमा राई सर्वसम्मत चयन

FB_IMG_1680784857865-1680785030.jpg

२३ चैत्र, हेटौडा ।  सामुदायिक वन उपभोक्ता महासंघ( फेकोफन) बागमती गाउँपालिकाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनले  दल बहादुर राइको अध्यक्षतामा बागमती गाउँपालिका स्थानीय महासंघ   सर्वसम्मतरुपमा चयन गरेको छ। उपाध्यक्षमा राममाया थोकर, सचिवमा मेनुका थापा र कोषाध्यक्षमा बासुदेव गोले चयन भएका छन ।  जिल्ला...

उपमहानगरका चार ठाउँमा बित्तीय शिक्षा र परामर्श कक्षा

aa-1680782704.jpg

२३ चैत, हेटौंडा । बैदेशीक रोजगारीमा रहेका परिवारलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको चार ठाउँमा बित्तीय शिक्षा र सामाजिक परामर्श कक्षा सञ्चालन भएको छ ।  उपमहानगरसँगको सहकार्यमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत हेटौंडा ३ को दुई, १८ र १९ को एक÷एक वटा समुहमा कार्यक्रम सञ्चालन गरिएको हो ।  बिषेश गरी खाडी...

बिहीबार थप ८५ जनामा कोरोना संक्रमण पुष्टि

corona-1680781978.jpg

२३ चैत, काठमाडाैं । नेपालमा बिहीबार थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घन्टामा १४०२ नमूना परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पीसीआर विधिबाट २७२ र एन्टीजेनबाट ११३० नमुना परीक्षण गर्दा पीसीआरबाट ६३ र एन्टिजेनबाट २२ को रिपोर्ट पोजिटिभ आएको हो । २४ घण्टामा २७ जना...

चिनियाँ विदेशमन्त्री र नेपालका परराष्ट्र सचिव नेतृत्वको टोलीबीच भेटवार्ता

Screenshot_20230406_17310-1680781645.jpg

२३ चैत, काठमाडाैं । चिनियाँ विदेशमन्त्री छिन काङ र  परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोलीबीच बेइजिङमा भेटवार्ता भएको छ। बेइजिङस्थित विदश मन्त्रालयमा बिहीबार भेटवार्ता भएको हो । भेटमा नेपाल-चीनबीच लामो समयको द्विपक्षीय सम्बन्ध र सहयोग एवं सहकार्य, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको...

उपनिर्वाचन हुने ३ जिल्लामा आचारसंहिता लागू हुने

Nirbachan_aayog-1680774023.jpg

२३ चैत, काठमाडाैं । निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोगले चैत २४ गते शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो । चितवन, बारा र तनहुँ जिल्लाभर आचारसंहिता लागू हुने आयोगले जनाएको छ । ...

सांसदहरूलाई मर्यादित भाषा प्रयोग गर्न सभामुखको रुलिङ

Screenshot_20230406_15153-1680773549.jpg

२३ चैत, काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई आफ्नो धारणा राख्दा मर्यादित भाषा प्रयोग गर्न  रुलिङ गरेका छन् ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धीबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले सभामुखको ध्यानाकर्षण...

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

gold-1-e1517980737571-1680772538.jpg

२३ चैत, काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११...

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने

durga-parsai-1680772212.jpg

२३ चैत, काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले शुक्रबारका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता भएको छ । महाअभियानले विज्ञप्ति जारी गर्दै नेपाल बन्द फिर्ता लिएको जनाएको हो । एसइई परीक्षालाई मध्यनजर गर्दै नेपाल बन्द फिर्ता लिएको संयोजक प्रसाईद्वारा जारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार