Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्थानीय सरकार संघीयताको पहरेदारः प्रदेश मन्त्री श्रेष्ठ

Ganga-1680913676.PNG

२५ चैत, धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले स्थानीय सरकार संघीयताको पहरेदार भएको बताएका छन् । धादिङमा भएको स्थानीय तहको लागि कानुन निर्माण, मेलमिलाप एवम् राजपत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बनेको तर ऐन कानुन धेरैजसो...

एसईईमा सहभागी विद्यार्थीलाई देउरालीका होटल व्यवसायीको सहयोग

IMG_20230407_202800-1680878623.jpg

२४ चैत, इन्द्रसरोबर । मकवानपुरको इन्द्रसरोबर गाँउपालीका वडा नं २ मा रहेको पञ्चकन्या माबिबाट यसबर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी बिद्यार्थीहरुलाई स्थानीय जनप्रतिनिधि र होटल व्यवसायीले आर्थिक सहयोग गरेका छन् । एसईई परीक्षामा सहभागी पञ्चकन्या माबिका विद्यार्थीहरुलाई हौसला मिलोस भन्ने उद्देश्यले २ नम्बर वडा अध्यक्ष सुमन...

बसको ठक्करबाट एसइईका विद्यार्थीको मृत्यु

death-5a68471f0a7ce5.2584-1680859853.jpg

२४ चैत, प्युठान । बसले मोटरसाइकललाई ठक्कर दिंदा प्युठानमा एक एसइईका विद्यार्थीको मृत्यु भएको छ । एसइई परीक्षा दिएर फर्कने क्रममा स्कूलबसको ठक्करबाट प्युठानमा एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा बेल्वास मावि तापामा अध्ययनरत १५ वर्षीय प्रतीक घर्ती रहेका छन् । बसको ठक्करबाट घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा...

अस्पताल ल्याइएका एक थुनुवा फरार

Screenshot_20230407_15081-1680859416.jpg

२४ चैत, महोत्तरी । प्रहरीको सुरक्षामा उपचारका लागि अस्पताल ल्याइएका एक थुनुवा फरार भएका छन्। कर्तव्य ज्यान मुद्धाका आरोपी कृष्णा यादव जनकपुरधाममा रहेको आर्या हस्पिटलबाट फरार भएका हुन् । थुनुवाको खुट्टामा समस्या देखिएपछि हस्पिटल ल्याइएकोमा अस्पतालको शौचालयको झ्याल फुटाएर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब...

शुक्रबार सुनको भाउ घट्दा, चाँदीको बढ्यो

gold-1597834178(1)-1680849665.jpg

२४ चैत, काठमाडौँ । साताको छैठौ दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घपेको र चाँदीको भाउ सामान्य वृद्धि भएको छ। आज नेपाली बजारमा सुन तोलाको दुई सयले घटेको  र चाँदी ५ रुपैयाँले  बढेको हो । भाउ घटेसँगै छापावाल सुनको मूल्य आज  १ लाख १० हजार  रुपैयाँमा पुगेको र तेजावी सुनको भाउ  तोलाको १ लाख ९ हजार ५००  रुपैयाँमा कारोबार भइरहेको नेपाल...

आईएफसी अधिकारी र अर्थमन्त्री डा. महतबीच भेटवार्ता

prakashSharan_mahat-1680849433.jpg

२४ चैत, काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का अधिकारीहरू र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।  बिहीबार आईएमएफ नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज र विश्व बैंक मातहतको आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले अर्थमन्त्रीसँग...

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

samsad1673182378-1680840521.jpg

२४ चैत, काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्ने कार्यतालिका रहेको छ । यस्तै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देश...

शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागु

Nirbachan_aayog-1680833000.jpg

२४ चैत, काठमाडाैं । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन सम्पन्न नभएसम्मका लागि उपनिर्वाचन हुने तीन जिल्लामा आचारसंहिता लागू हुने भएको हो ।  आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने निर्वाचन आयोगका प्रवक्ता...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1680832531.jpg

२४ चैत, काठमाडाैं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो मधेश प्रदेश, कोशी प्रदेश लगायत देशको पहाडी भू-भाग आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको  पहाडी भू-भागका एक-दुई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार