१२ फागुन,हेटौँडा । हेटौंडा ११ स्थित यातायात व्यवस्था कार्यालयका अधिकृत, एकजना लेखपढी व्यवसायी गरी २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कार्यालयले पक्राउ गरेको छ । सवारी सरुवा सहमतिको कामका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा खटिएको टोलीले बिचौलियाको भूमिका निर्वाह गर्ने लेखापढी व्यवसायी...
१२ फागुन,हेटौंडा । फागुन ४ गते राति भक्तपुर स्थित निवासबाट पक्राउ परेका दुर्गा प्रसाईं रिहा भएका छन्। उनलाई सर्वोच्च अदालतले छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएका हुन्।...
१२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमा नाका सिल गरिने भएको छ । निर्वाचन आयोगमा आज बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल-भारत र नेपाल-चिन तर्फको सीमा नाका मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो । बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव...
१२ फागुन,हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सरकारले फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । केही दिन अघि निर्वाचन आयोगले ३ दिन विदाको लागि सरकार समक्ष सिफारिस गरेको थियो । यता सरकारको बैठकले प्रतिनिधि सभा निर्वाचनका...
१२ फागन, हेटौंडा । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । साम्बाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ५ लाख रूपैयाँ प्रदान गरेको कांग्रेसले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का...
१२ फागन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य एक हजार ३ सय रूपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।...
१२ फागुन,हेटौंडा । मकवानपुरको बागमती गाउॅंपालिमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । सोमबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-८ तल्लो भवानीमा फापरबारी बाट हात्तिसुडे तर्फ जादै गरेको प्रदेश ३-०२-००५ प १००८ नम्बरको मोटरसाइकल नालामा खसि दुर्घटना हुदा मोटरसाइकल चालक मकवानपुर बकैया ८ बस्तिपुर बस्ने...
१२ फागुन, हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षाका लागि मकवानपुरमा ११५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । मकवानपुरको १० वटै पालिकाको १०२ ओटा वडामा एक।एक जनाको दरले १०५ जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक पालिकामा एक। एक जनाका दरले १० जना अनुगमनकर्ता परिचालन गरिएको बागमती प्रदेश...
१२ फागुन, हेटौंडा । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ। गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...


























