Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

परराष्ट्रमन्त्री र साउदी अरेबियाका राजदूतबीच भेट

rajdut-1772415700.jpg

१८ फागुन, हेटौंडा । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए. मनिखरले भेट गरेका छन् । राजदूत मनिखरले मन्त्रालयमा भेट गरेका हुन् । भेटका अवसरमा उनीहरूले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गरेका थिए । भेटमा मध्यपूर्वको विकसित अवस्था र नेपाली नागरिकहरूको सुरक्षाका बारेमा छलफल...

आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस्: राष्ट्रपति

rampp-1772415359.jpg

१८ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागु पूर्णिमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । फागु पूर्णिमा पर्वको सुखद अवसरमा आज...

आज रङहरुको पर्व फागु पूर्णिमा

Holi-2-1772414963.jpg

१८ फागुन, हेटौंडा । आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि शुरु भएको थियो । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि शुरु भएको फागु...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1772414677.jpg

१८ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका केही स्थानहरूमा तुवाँलो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र...

कांग्रेसद्वारा निर्वाचन आयोगमा चारबुँदे ध्यानकर्षणपत्र

NC-1772357698.jpg

१७ फागुन, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगमा चारबुँदे ध्यानकर्षणपत्र बुझाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेसहितका नेताले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको दुरुपयोग गरिरहेको उल्लेख छ ।...

अलपत्र यात्रुलाई लोकतान्त्रिक होटल संघले सहयोग गर्ने

TIA-1772357491.jpg

१७ फागुन, हेटौंडा । त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । संघका अध्यक्ष लीलाप्रसाद ढकालले...

सुनको मूल्य बढ्यो

Suun-1772355188.jpg

१७ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य ५ हजार ६ सय रुपैंयाले बढेको हो ।  आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि २ सय ४५ रुपैंयाले बढेर प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

फेरी पक्राउ परे दुर्गा प्रसाइ

durga_prasai-2-1772355334.jpg

१७ फागुन,हेटौंडा । पटक पटक पक्राउ पर्दे आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।  उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको बुझिएको छ । उनलाई भक्तपुर स्थित घरबाट पक्राउ गरिएको जनाइएको छ । उनी फागुन ४ गते पक्राउ परी १२ गते रिहा भएका  थिए ।...

इरानका सर्वोच्च नेता खामेनेई मारिएको दाबी

khameni-1750983580-1772328354.jpg

१७ फागुन, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई  मारिएको दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा ट्रम्पले अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनेईको मृत्यु भएको दाबी गरेका हुन्। इजरायलसँगको उच्चस्तरको समन्वय र परिष्कृत गुप्तचरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार