Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको जित

xxxx-1679539654.jpg

९ चैत, हेटौंडा । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाइ फराकिलो गोलले हराएको छ ।  बङ्गलादेशको राजधानी ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई ५–० गोल अन्तरले हराएको हो ।  नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ तथा दिपा रोकायाले एक गोल गर्नुभयो । जितसँगै नेपालले २ खेलमा...

एआईजीमा बढुवा भएका ५ जनालाई दर्ज्यानी चिन्ह

Screenshot_20230322_20460-1679497280.jpg

८ चैत, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ५ जनाले दर्ज्यानी चिन्ह लगाएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी धिरज प्रताप सिंहले उनीहरूलाई फुली लगाइदिएका हुन् । चैत ६ मा  मन्त्रिपरिषद्ले टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा...

थ्री नेसन्स फुटबलमा नेपाली टिमको विजयी शुरूवात

Screenshot_20230322_20400-1679496914.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको हो । नेपालको तर्फबाट अनन्त तामाङले खेलको ३० औँ मिनेटमा पहिलो गोल गरे भने नवयुग ५६ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ ।...

कांग्रेस उपस्थित नभएपछि बागमती प्रदेशसभा बैठक स्थगित

Screenshot_20230322_17022-1679483886.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न बोलाइएको बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले विशेष कारण बैठक स्थगित भएको जनाएको हो ।  प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले विशेष कारण अर्को बैठक चैत १० गते दिउँसो १ बजे बस्ने जानकारी दिए । विश्वासको मत दिने विषयमा नयाँ समिकरणको गठबन्धन दल...

बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून

Screenshot_20230206_10122-1679477385.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून देखिएको छ ।  मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्न आज बोलाइएको प्रदेशसभा बैठक नेपाली कांग्रेस अनुपस्थित हुने भएपछि बस्ने न्यून सम्भावना देखिएको हो । काठमाडौंमा दलको...

बुधबार सुनको मूल्य २ हजारले घट्यो

gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा १३४०...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदार २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षीय विष्णु चौधरी रहेका छन् । नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्याँसको सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको मिनि ट्रक दैलेखको गुराँस गाउँपालिका-३ ताल...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै

Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग खेल्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुँदैछ । २०१६ मा नेपालले दुई पटक लाओससँग प्रतिस्पर्धा गरेको थियो । पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २०१६ मे १६ मा भिडेको नेपाल दोस्रो पटक १२ नोभेम्बर मा एएफसी सोलिडारिटी कपमा...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू

802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि आजदेखि चैत १२ गतेसम्म दल दर्ता गर्न आव्हान गरेको हो । चितवन-२, बारा-२ र तनहुँ-१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । चितवन-२ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार