Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सम्बृद्धिको बाटोमा डोराउन सबैको भूमिका अवाश्यकः बानियाँ

indra-dai-1679744868.jpg

११ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मुलुकमा देखिएको आर्थिक संकटबाट देशलाई कसरी निकाल्ने भन्ने तर्फ ध्यान दिनुपर्ने बेला आएको बताएका छन् । उनले देशलाई आर्थिक र राजनितिक संकटबाट बाहिर ल्याएर सम्बृद्धिको बाटोमा लैजान सबैको भूमिका हुनुपर्ने बताए । नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो...

संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्छुः धनराज गुरुङ

DhanaRaj-Gurung-1679742604.jpg

११ चैत, हेटौडा । नेपाली कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवारबाट सुरु भएको नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै गुरुङले यस्तो बताएका हुन् । उनले मुलुकको राजनितिक, सामाजिक र आर्थिक पक्ष...

रानी सामुदायिक वनमा बक्तृत्वकला, सिद्धार्थकी प्रकृति प्रथम

sd-1679741238.jpg

११ चैत, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ माविकी प्रकृति अर्याल प्रथम भएकी छिन् ।  शनिवार समूहको सभाहलमा सम्पन्न भएको सामुदायिक माध्यमिक विद्यालय स्तरीय लोपोन्मुख सालक संरक्षणमा सामुदायिक वन समूहको भूमिका विषयक...

हरिहरपुरमा ट्रक ठोक्किदा ३ जनाको मृत्यु

eee-2-1679737785.jpg

११ चैत, धनुषा । धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरमा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठ रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा  सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएको र उनको ढल्केवर...

मिथिलामा आजबाट चैती छठ पर्व शुरु

Screenshot_20230325_10301-1679719531.jpg

११ चैत, हेटौंडा । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वको शुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन मनाईन्छ । पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) दिन हो । पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’,...

बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

rain-1024x5381677408810-1679712098.jpg

११ चैत, हेटौंडा । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखी  पूर्ण बदली रहि प्रदेश २, बागमती प्रदेश र गण्डकी  प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। शनिबार दिउँसो देशका अधिकाँश स्थानहरुमा सामान्य...

नेपालको साक्षरता दर ७६ प्रतिशत

dd-1679703070.png

११ चैत, हेटौंडा । नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसङ्ख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।  यस्तै साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत...

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ 

ww-1679702455.jpg

११ चैत, हेटौंडा । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको घोषणा गरिएको छ । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको थियो ।  २०७८ को जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या वाग्मती प्रदेशमा रहेको छ । वाग्मती प्रदेशमा कुल...

कुँवर बने नेपाल प्रहरीका नयाँ आइजिपी

FB_IMG_1679661283331-1679661535.jpg

१० चैत,हेटौंडा। प्रहरी अतिरिक्त महानिरीक्षक वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक नियुक्त भएका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद बैठकले वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरेको हो । वरियतामा सबैभन्दा अगाडि रहेका कुँवर तीन दिनअघि मात्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका थिए। कुँवरले दुई वर्ष प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार