Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1768008666.jpg

२६ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई...

सिद्धार्थको आँखा जाच शिविरमा ९४८ विद्यार्थीको आँखा जाच

609176241_297022673003156-1767970899.jpg

२५ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा विको स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा आयोजित ॲांखा जाच सिविरमा ९४८ जना विद्यार्थीको आखा जाच गरिएको छ । बिहीबार र शुक्रबार दुई दिन सम्म चलेको आखा जाच शिविरमा पहिलो दिन ५२१ र दोस्रो दिन शुक्रबार ४२७ जना गरी कुल ९४८ जनीको आखा जाच गरिएको हो । हेटौंडा सामुदायिक आखा अस्पतालको प्राविधिक सहयोगमा...

क्यान मकवानपुरको आयोजनामा साईबर सुरक्षा तथा सचेतना कार्यक्रम

af9a9a46-f3c2-49d2-a8f1-6-1767969664.jpg

२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा साईबर सुरक्षा तथा सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ ।  क्यान मकवानपुरको आयोजनामा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकी...

मौसम आंशिक बदली रहने

Fog_1-1637851144-1767921746.jpg

२५ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो...

हेटौँडा आएर प्रसाईले भने फागुन २१ मा चुनाव हुन्न

ce02a82d-4d31-4c35-82cd-8-1767884890.jpg

२४ पुस, हेटौँडा । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी २१ फागुनमा प्रस्तावित निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै चुनाव हुन नदिने चेतावनी दिएका छन् । बिहिबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले यसो बताएका हुन् । उनले फागुन १ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनले...

मुख्यमन्त्री बानियाँद्वारा नारी चेतनाको भवन उद्घाटन

611016063_140366040788718-1767881521.jpg

२४ पुस, हेटौडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन उद्घाटन गरिएको छ । बिहिबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीको नव निर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै बानियाँले सहकारीले समुदायमा आर्थिक समृद्धिमा टेवा पुर्याएको बताए । नारी चेतना...

कुलमानले सम्हालेका मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई

sitalniwas-1694917647-1767879913.gif

२४ पुस, हेटौंडा । कुलमान घिसिङले सम्हालेका मन्त्रालयहरूको जिम्मेवारी अन्य मन्त्रीहरूलाई दिइएको छ । कुलमानले मन्त्री पदबाट राजिनामा दिएपछि ति मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई दिइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई ऊर्जा...

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारविरूद्ध आज उजुरी दिन सकिने

Election-Commission-nirba-1767835344.jpg

२४ पुस, हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत बुधबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ ।  निर्वाचन कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ ।  पुस २७ गते उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते...

नेपाल प्रहरीका १० एसपी एसएसपी बढुवाको सिफारिसमा

nepal-police57-1767835485.jpg

२४ पुस, हेटौंडा । मकवानपुर प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोरासंगै १० जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको सिफारिस भएका छन् ।  गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको बैठकले बुधवारको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची सार्वजनिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार