Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आइतबार सुनचाँदीको भाउ घट्यो

gold-1597834178(1)-1675583050.jpg

२२ माघ,हेटौंडा । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको छैठौ दिन शुक्रबार १४ सय रुपैयाँ घटेको सुन आइतबार दुई हजारले घटेको छ।   साताको पहिलो दिन आइतबार  छापावाल सुन प्रतितोला १ लाख ४  हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी सिल्प व्यवसायी महासंघले...

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

IMG_20230205_131215-1675582059.jpg

२२ माघ, हेटौंडा । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको भएको छ। मुशर्रफको आइतबार ७९ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको पाकिस्तानी सेनाको सञ्चार शाखाले जारी गरेको...

साफ यु-२० महिला फुटबलमा नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दै

Football55-990x556-1675576572.png

२२ माघ, काठमाडाैं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आइतबार दिउँसो ३:१५ मा ढाकास्थित वीर श्रेष्ठ सहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेलमा भुटानसंग खेल्दैछ । नेपालका लागि फाइनलमा स्थान कायमै राख्न भुटानसँगको खेल जित्नै पर्ने दवाव छ । यसअघि नेपाल शुक्रबार...

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेरको निधन

himal-shamser-jabara_aUBe-1675573881.jpg

२२ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाईं तथा कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार  आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको...

प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार नउठाउने

Screenshot_20230205_10484-1675573440.jpg

२२ माघ, काठमाडाैं । नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार नउठाउने भएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरूसहित आइतबार बिहान बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे । सत्ता गठबन्धनबाट भने नेकपा माओवादी केन्द्रकी...

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी

nekapasamajbadi1629539097-1675561431.jpg

२२ माघ, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)को पाँचौ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा प्रतिवेदनहरूमाथि केन्द्रीय सदस्यले आफनो धारणा राख्ने छन् । यसअघि बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव डा. बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।...

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आइतबार बस्दै

Icon-Rastriya-Swatantra-P-1675561135.jpg

२२ माघ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी र संसदीय दलको बैठक आइतबार बस्दैछ । शनिबार बेलुका बसेको बैठक विना निस्कर्ष टुंगिएपछि बैठक आइतबार विहान साढे ११ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालषको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन पठाएको प्रस्तावबारे छलफल हुनेछ । यसबारे शनिबार राति बसेको बैठक...

राष्ट्रियसभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै

1609234474-1675560407.jpg

२२ माघ, काठमाडाैं । लामो समयदेखि रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरिएको हो । संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता हुने संघीय संसद सचिवालयले जनाएको छ । अपरान्ह ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1675559802.jpg

२२ माघ, काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लागेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो प्रदेश नं. १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार