Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बालबालिकालाई सिम्रिकको शैक्षिक सामग्री सहयोग

Nava-(1)-1675523967.jpg

२१ माघ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ३ लामिटार स्थित नवज्योति प्राविमा अध्ययनगर्ने ५० जना छात्र छात्रालाई सिम्रिक युबा परिवार काठमाडौंले शैक्षिक सामग्री बितरण गरेको छ ।  सिम्रिक परिवारका अध्यक्ष अनुपकृष्ण मानन्धर, महासचिव प्रतीक श्रेष्ठ र सदस्य कृष्ण थापाले बालबालिकालाई सामग्री बितरण गरेका हुन् ।  पशुपतिनाथ...

नेवाः गुठीको हेटौंडा ११ मा शर्मिला श्रेष्ठ

Hetauda-Newa-Guthi-(4)-1675523613.jpg

२१ माघ, हेटौंडा । नेवाः गुठी खलः हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको शनिबार भएको प्रथम बार्षिक भेलाले शर्मिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा श्याम श्रेष्ठ, सचिवमा नन्दलाल श्रेष्ठ, सह सचिवमा रामेश्वर नगरकोटी, कोषाध्यक्षमा मीरा श्रेष्ठ तथा सदस्यहरुमा राजु श्रेष्ठ, इशा श्रेष्ठ,...

शनिबार ३० हजार भन्दा बढी दर्शकबाट हेटौंडा महोत्सवको अवलोकन

Screenshot_20230204_20114-1675521232.jpg

२१ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा शनिबार दर्शकको अत्याधिक घुइँचो भएको छ । अन्य दिन भन्दा शनिबार दर्शकहरुको अत्याधिक चाप बढेको हो । धेरै नै दर्शकको चाप बढेकाले आउन जान सहज होस् भनी आयोजकले करिब २ घण्टा टिकट विक्रीमा रोक लगाएको थियो । दर्शकहरुको जन गुनासो रहेपछि आयोजकले...

चौघडामा सामुदायिक वन सम्वन्धि अन्तरक्रिया सम्पन्न

329124194_119269322801909-1675517814.jpg

२१ माघ, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासं, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा शनिवार रानी सामुदायिक वनको सभाहलमा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  कार्यक्रमका सहभागीहरुले सामुदायिक वनले भोगेका समस्याहरु, विधान तथा कार्ययोजना नवीकरण गर्दा परेका कठिनाईहरु, वनपैदावार संकलन गर्न परेका अप्ठेराहरु,...

रोटर्याक्टको आयोजनामा ६६ जनाको दन्त परीक्षण

328979836_740291704376648-1675517836.jpg

२१ माघ, हेटौंडा । मनहरी गाउँपालिका ३ हाँडीखोलामा शनिबार ६६ जनाको निःशुल्क दन्त परीक्षण भएको छ । रोट्रयाक्ट क्लव अफ मकवानपुरको आयोजना एवम् एस के डेण्टल समाज हेटौंडाको प्राविधिक सहयोगमा भएको दन्त शिविरलाई मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयले संयोजन गरेको थियो ।  रोट्रयाक्ट क्लव अफ मकवानपुरका अध्यक्ष प्रदीपकुमार राईको अध्यक्षतामा...

राष्ट्रपतिमा विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीको निर्णय

328012253_749405653470650-1675517051.jpg

२१ माघ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने जनाएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो ।  बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले...

राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुने

Rastriya-Sabha-1578204339-1675516879.jpg

२१ माघ, हेटौंडा । राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।  सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको सङ्घीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहनुभएका...

मनहरी ४ मा १५६ जनाको निशुल्क स्वास्थ्य परीक्षण

328676282_138810360198144-1675516648.jpg

२१ माघ, मनहरी । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित पशुपतिनाथ माविमा आयोजित निशुल्क स्वास्थ्य परीक्षणमा शनिवर १५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।  रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १५६ जनाको निशुल्क स्वास्थ्य...

हेटौंडामा शैक्षिक प्रदर्शनी सम्पन्न (फोटो फिचर)

33-1675480807.jpg

२१ माघ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट सुरु भएको बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजना आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को व्यवस्थापनमा शैक्षिक प्रदर्शन भएको हो । प्रदर्शनीमा ४ नम्बर वडा भित्रका सामुदायी तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार