Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सकियो फेकोफन मकवानपुरको लेखा व्यवस्थापन तालिम

FB_IMG_1675858795048-1675858972.jpg

२५ माघ, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३ दिने लेखा ब्यवस्थापन तालिम बुधबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालले लेखा तालिम प्रत्येक सामुदायिक वनमा मात्रै नभएर सबै संघसंस्थामा काम गर्ने ब्यक्तिहरुको लागि उपयोगी हुने...

हेटौंडा-१८ मा बाघको आक्रमणबाट महिला घाइते

FB_IMG_1675857511025-1675858043.jpg

२५ माघ,हेटौंडा । हेटौंडा १८ हर्नामाडीमा बाघको आक्रमणबाट बाख्रा मारेको २४ घण्टा नबित्दै सोही वडाको मानेडाँडामा एक वृद्ध महिलालाई बाघले आक्रमण गरेको छ। घरबाट नजिकै सुकौरा स्थित जङ्गलमा घास काट्न जादै गरेकी अन्दाजी ५६ वर्षकी स्थानीय मैती बयलकोटीलाई बाघले आक्रमण गरेको बुझिएको छ।  बाघको आक्रमणबाट बयलकोटीको ओठ,गाला र ढाडमा चोक लागेको र...

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै

Screenshot_20230208_08585-1675826078.jpg

२५ माघ, दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार आज हुने चुनावी प्रतिष्पर्धामा छन् । सत्तारूढ एमालेकातर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

rajendra-singh-rawal-1675825592.png

२५ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी...

कांग्रेसलाई प्रतिपक्षी दलकाे सुविधाबारेको रिटमा सुनवाइ ‍हुँदै

congress-1-1675825020.jpg

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्षी दलकाे सुविधाबारेको रिटबारे बुधबार सुनवाइ ‍हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा विश्वासकाे मत दिएकाे कांग्रेस र संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएकाे हाे । अधिवक्ता विमलप्रसाद पोखरेलले संसद...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

monsoon-1675824182.jpg

२५ माघ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक...

हेटौंडामा बाघले बाख्रा खायो

IMG_20200728_204340-1675780661.jpg

२४ माघ,हेटौंडा। पछिल्लो केही महिना देखी मकवानपुर र हेटौडा आसपासमा बढेको बाघ आतङ्क अझै नियन्त्रणमा आउन सकेको छैन।केही महिना अघि हेटौडा-१ लालझाडीमा बाघले बाच्छा मारेको थियो । आतङ्क मच्चाएको बाघले गए राती हेटौडा-१८  हर्नामाडी  गुम्बाडाँडामा  बाख्रा मारेको छ ।सोमबार राती स्थानीय हरिमाया मोेक्तानको खोरमा रहेको एउटा बाख्रालाई बाघले...

कर्णालीमा फागुन १ गते सार्वजनिक बिदा

20210210_062838-1675756411.jpg

२४ माघ,काठमाडौँ । कर्णाली प्रदेश सरकारमा फागुन १ गते सार्वजनिक बिदा हुने भएको छ।कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा बिदा दिने निर्णय गरेको जनाइएको छ।...

मंगलबार सुनचाँदीको भाउ स्थिर

gold-1597834178(1)-1675756279.jpg

२४ माघ,हेटौंडा  सोमबार नेपाली बजारमा सुनको भाउ बढेको सुन र स्थिर रहेको चाँदीको मूल्य स्थिर नै रहेको छ। सुन सोमबार तोलामा ५ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख ४  हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको र आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी सिल्प व्यवसायी महासंघले जनाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार