Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लेखा ब्यवस्थापन तालिम सम्पन्न

328620078_751122446435893-1675344042.jpg

१९ माघ, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहागरपालिकाको आर्थिक सहयोगमा माघ १६ गतेदखि हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन समूहको सभाहलमा सञ्चालित ३ दिने लेखा ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।  हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम महासंघ, मकवानपुरका अध्यक्ष...

जनता आधारभुत बिद्यालयलाई रोटरीको शैक्षिक सामग्री सहयोग 

328459310_863122571612331-1675342670.jpg

१९ माघ, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ बाघचौरमा रहेकोे जनता आधारभुत बिद्यालयमा रोटरी क्लब अफ मकवानपुरले शैक्षिक सामग्री सहयोग गरेको छ ।  बिहीवार एक कार्यक्रमका बीच कक्षा १ देखि ५ कक्षा सम्मका ९० जना विद्यार्थीहरुलाई झोला, कपि, पेन्सिल लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । ८ कक्षासम्म अध्ययन हुने...

दोलखाको कटुवाचौरमा ९ घर जलेर नष्ट

Syangja-Fire-photo-768x37-1675312691.jpg

१९ माघ, दोलखा ।  दोलखाको कटुवाचौर बजारमा आगलागी ९ घर जलेर नष्ट भएको छ । बुधबार राति कालिन्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी ९ घर जलेर पुर्णरुपमा नष्ट भएको हो । विद्युत सर्ट भएर रुद्र बहादुर ओलीको घरबाट आगलागी शुरू भएको आगलागीबाट ओलीसहित सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली,...

९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

2009-03_Kathmandu_10-1675312176.jpg

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले दुबईबाट सुन लिएर नेपाल आएका क्यानेडियन नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई पक्राउ गरेको हो । फ्लाई दुबईको एफ-२५७३ विमानमार्फत काठमाडौँ आएका उनलाई बुधबार राति १२ बजे चेकजाँचका...

परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका जाँदै

Bimala-Rai-Paudel-1-1675302284.jpg

१९ माघ, काठमाडौं ।  परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका भ्रमणमा लागि प्रस्थान गर्दैछिन् । समकक्षी एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पौडेल कोलोम्बो प्रस्थान गर्न लागेकी हुन् । शुक्रबार र शनिबार आयोजना हुने दिवसका कार्यक्रममा सहभागी हुनुका...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

1615614532-Ue1Ce-1675299665.jpg

१९ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए । आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने र समसामयिक राजनीतिबारे छलफल हुनेछ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी...

अखाद्य बस्तु मिसाई बिक्री गर्ने डेरीका चार जना पक्राउ

pakrau-(1)-1675299446.jpg

१९ माघ, रौतहट । डेरी उद्योगबाट उत्पादन हुने बस्तुमा अखाद्य बस्तु मिसाएर बिक्री गर्ने डेरीका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डेरी सञ्चालक राजपुर नगरापलिका-१ घर भई गौर नगरपालिका-५ मा डेरी संचालन गर्ने शेख समिम, उनका भाइ मोहम्मद मोतीउल्लाह, स्थानीय ईपफान खान र गरुडा नगरपालिका-८ का बस्ने मोहम्मद समसे आलम रहेका छन् । प्रहरीले...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1675298772.jpg

१९ माघ, काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका  केही  भू-भागहरूमा हल्का हुस्सु लागेको छ । बिहीबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

रेडियोको बार्षिकोत्सवमा २५ जनाले गरे रक्तदान

327358308_761066658913579-1675298613.jpg

१९ माघ, हेटौंडा । रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं स्थापना दिवसको सन्दर्भमा २५ जनाले रक्तदान गरेका छन् ।  बुधबार बिहान सहकारीको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका हुन् । रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार