Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनचाँदीको भाउ घट्यो

gold-1597834178(1)-1675402526.jpg

२० माघ,हेटौंडा। शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।साताको छैठौ दिन शुक्रबार सुन १४ सय रुपैयाँ घटेको हो।बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेको सुन आज घटेको हो।  शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी सिल्प व्यवसायी...

कैलाश गाउँपालिकाको भार्ताबाट काठमाडौं सिधा बस सेवा सुरु

IMG_20230203_081306-1675391313.jpg

२० माघ, कैलाश । कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म आज शुक्रबारदेखि बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाको समन्वयमा नारायणी यातायात व्यवसायी संघले एउटा बस भार्ताबाट काठमाडौं तर्फ जाने र अर्को बस काठमाडौंबाट भार्ताका लागि छुट्ने गरि सञ्चालनमा आएको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । कैलाशको...

यस्तो छ शुक्रबारको विनिमय दर

20200706_064823-1675390196.jpg

२० माघ,काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।  नेपाल राष्ट्र बैङ्कले तोकेको आजको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।त्यसैगरी अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ १८ पैसा र बिक्री दर १३१ रुपैयाँ ७८ पैसा रहेको छ। यता युरो एकको खरिद...

माओवादीको स्थायी कमिटी बैठक आज बस्दै

maobadi-1675389336.png

२० माघ, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । स्थायी कमिटी बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।  यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र...

पत्रकारितामा नरहेकालाई स्वैच्छिक रुपमा सदस्यता त्याग्न महासंघको अनुरोध

Screenshot_20230203_07433-1675389553.jpg

२० माघ,हेटौंडा। नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम रहेका व्यक्तिलाई नेपाल पत्रकार महासंघको सदस्यता स्वैच्छिक रुपमा त्याग गर्न अनुरोध गरेको छ। पत्रकार महासंघका महासचिव रोसन पुरीले हिजो बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै यसो अनुरोध गरिएको हो।  नेपाल पत्रकार महासङ्घको कर्णाली प्रदेशको राजधानी...

सन्दीपविरुद्ध सर्वोच्चमा परेको मुद्धाकाे सुनवाइ हुँदै

1673537155-1675388950.jpg

२० माघ, काठमाडाैं । बलात्कारकाे अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाकाे पहिलो सुनवाइ शुक्रबार हुँदैछ। एक बालिका बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदरगर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1675388575.jpg

२० माघ, काठमाडाैं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ। शुक्रबार दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, राती प्रदेश...

लागूऔषध निट्राजेपा र मोटरसाइकलसहित २ जना नियन्त्रणमा

IMG20230202162440-1675384700.jpg

२० माघ, हेटौंडा । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध निट्राजेपा र मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।  बुधबार बिहान १ बजेर ४५ मिनेटको समयमा हेटौंडा १५ रातोमाटे चेकपोईन्ट स्थित सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७८९६ नम्बरको मोटरसाईकल रोकी सुरक्षा जाँच गर्ने क्रममा...

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने

1670819280954-1675350314.jpg

१९ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने र दुई दिने   सरकारमा बस्ने वा नबस्ने भन्नै  निर्णय गरेको छ ।  बिहीबार साँझ ४ घण्टासम्म चलेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तत्काल उच्चस्तरीय संयन्त्रको बैठकबाट समाधान खोज्न पहल गर्ने निर्णय गरेको पार्टीका ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार