Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जनताको जिवनस्तर सुधार्न प्रदेशसभा जिम्मेवारः प्रदेश प्रमुख शर्मा 

111-1675298036.jpg

१९ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाले जनतासँग सरोकार भएका ऐन, कानून निर्माणमा जिम्मेवार हुनुपर्ने बताएका छन् ।  बागमती प्रदेशसभा स्थापनाको पाँचौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीनवस्तर सुधार्न प्रदेशसभाले पर्यटन, कृषि, उद्योग र प्राकृतिक...

बेरुजु घटाउन कर्मचारीलाइ आर्थिक मन्त्री थपलियाको निर्देशन

Jagannath-Thapaliya-UML-1675297749.jpg

१९ माघ, हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सरकारी कार्यलयहरुलाई बेरुजु घटाउन निर्देशन दिएका छन् । विभिन्न खर्चपछि बेरुजु धेरै देखिन थालेकोले यसलाई घटाउन विशेष ध्यान दिन उनले निर्देशन दिएका हुन् । भौतिक पूर्वाधार बिकास मन्त्रालयको अर्धवार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा बोल्दै...

रास्वपा खारेज गर्न माग गर्दै आयोगमा उजुरी

RaSwaPa-Office-600x338-1675263696.jpg

१८ माघ, हेटौंडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय सवतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज सफलले बुधबर दिउँसो निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।  निष्क्रिय रहेको नागरिकताको प्रमाणपत्र पेस गरी लामिछानेले पार्टी दर्ता गरेको र सो नागरिकताको प्रमाणपत्र प्रयोग गरी उनले गरेका सबै काम सर्वोच्च अदालतले...

हेटौंडा उपमहानगरपालिकाले ७१ जना कर्मचारी हटायो 

hetauda_mahanagar_PjBOztk-1675262551.png

१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले करारमा नियुक्त गरेको ७१ जना कर्मचारीलाई हटाएको छ । विना विज्ञापन आन्तरिकरुपमा नियुक्त गरिएका कारार र ज्यालादारी कर्मचारी हटाएको उपमहानगरपालिकाले जनाएको छ । परिक्षाको सामान्य प्रक्रिया पनि पुरा नगरी उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पूर्वनगर प्रमुख  हरिबहादुर महतको ठाडो तोकबाट...

क्यानको साधारणसभा फागुन १४ र १५ गते

can1637801649-1675241186.jpg

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति बैठकले फागुन १४ र १५ गते सुर्खेतमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएपछि कार्यसमिति सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको छ । बैठकमा नेपाल टी-२०...

अमेरिकी राजदूत र उपप्रधानमन्त्री उर्जामन्त्रीबीच भेटवार्ता

Screenshot_20230201_14132-1675240122.jpg

१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।  मन्त्रालयमा बुधबार दुईबीच भेट वार्ता भएको हो । भेटमा उनीहरूबीच आपसी सहयोग, विकास साझेदारी लगायतका विषयमा छलफल भएको थियो ।...

कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन

IMG_20230201_132423-1675237181.jpg

१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित उद्योग, व्यवसायको संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार भक्तपुरको खरिपाटीस्थित डेरी उद्योगको अवलोकनका क्रममा कृषिमा आधारित उद्योग, व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताएका हुन् । उनले कृषिमा आधारित व्यवसायले...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

0x0-(1)-1675235205.jpg

१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८...

माओवादी केन्द्रको बैठक आज बस्दै

1615614532-Ue1Ce-1675216502.jpg

१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो । दिउँसो १२ बजे पदाधिकारी बैठक र त्यसपछि स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार