Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यातायातमन्त्री श्रेष्ठ र चीनका राजदूत सोङ्गबीच भेटवार्ता

narayankaji1655119735-1674972410.jpg

१५ माघ, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका राजदूत चेन सोङ्गबीच भेटवार्ता भएको छ । दुईबीच मन्त्री श्रेष्ठको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुई देशबीचकाे भाइचारा र मित्रता अभिबृद्धी, आर्थिक, सामाजिक एवं  समयसामयिक विषयमा छलफल भएको थियो ।...

रविले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया थाल्ने

Screenshot_20230129_11355-1674971469.jpg

१५ माघ, काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने भएका छन्। बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आज नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि निवेदन दर्ता गर्ने भएका हुन् ।  सर्वोच्चले गत शुक्रबार अमेरिकी...

धनकुटा महोत्सवमा २५ जनाभन्दा बढी घाइते

Screenshot_20230129_07350-1674957028.jpg

१५ माघ, धनकुटा । धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलमा भएको धनकुटा महोत्सवमा २५ जनाभन्दा बढी घाइते भएका छन् ।  घाइतेमध्ये १५ जनालाई धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको छ । गायक प्रमोद खरेलको प्रस्तुति हेर्न महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक पुगेपछि ठेलमठेल हुँदा यस्तो भएको...

आइतबार मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1674956199.jpg

१५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।...

मकवानपुरको राक्सिराङमा भिरबाट लडेर *पुरुषको मृत्यु

20200926_135608-1674949193.jpg

१५ माघ,हेटौंडा। मकवानपुरको राक्सिराङमा एक *पुरुषको भिरबाट लडेर ज्यान गएको छ।  शनिबार साँझ राक्सिराङ -२ देउरालीमा सोही वडाको चनौटा बस्ने अन्दाजी  ५०/५५ वर्षीय माईला थिङको भिरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । थिङ बिहेमा सहभागि भएर घर फर्कँदै गरेको अवस्थामा भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसेको र घटनास्थलमै ज्यान...

हेटौंडा महोत्सवमा शनिबार ४० लाखको कारोबार

kiran-bhujel-1674918891.jpg

१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा दर्शकहरुको अत्याधिक भीड लागेको छ । महोत्सवको चौथो दिन शनिबार दर्शकहरुको अत्याधिक भीड लागेको हो । शनिबार करिब २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र महोत्सवमा रहेका विभिन्न वस्तु र मनोरञ्जन तथा खानाहरुको समेत गरि करिब ४० लाख बराबरको...

बस्तीपुरमा लेखा ब्यवस्थापन तालिम सुरु

327039331_544247111007945-1674907639.jpg

१४, माघ, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहागरपालिकाको आर्थिक सहयोगमा शनिवार देखि बस्तीपुरमा ३ दिने लेखा ब्यवस्थापन तालिम शुरु भएको छ ।  तालिमको उदघाटन गर्दै हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले सबै क्षेत्रमा ब्यवस्थित र पारदर्शी किसिमबाट काम गर्नु पर्ने बताउदै सामुदायिक वन समूहहरुले गरेका...

नेपालको सरकारी वेबसाइटहरूमा समस्या

Screenshot_20230128_14542-1674896980.jpg

१४ माघ, काठमाडौं । नेपालको सरकारी वेबसाइटहरूमा समस्या आएको छ । शनिबार दिउँसो देशभरका सरकारी वेबसाइट नखुल्ने समस्या आएको हो । सरकारी तथ्यांक र वेबसाइट व्यवस्थापन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएका सबै सरकारी वेबसाइट डाउन भएको जनाइएको छ । यो समाचार तयार पार्दासम्म समस्या समाधान नभएको र समस्या समाधानको प्रयास भइरहेको...

रवि लामिछानेका समर्थकहरूद्वारा प्रदर्शन

rabi-lamichhane-1-1674896274.jpg

१४ माघ, काठमाडौं । रवि लामिछाने समर्थकहरूले काठमाडौैंमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको फैसलाको विरोधमा शनिबार प्रदर्शन गरेका हुन् ।उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छ । उनीहरूले रविको पक्ष र सर्वोच्चको विरोधमा नारावाजी गरेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार