११ माघ, हेटौंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेसका गिता देवकोटा र नेकपा एमालेका डाक्टर प्रेमप्रसाद दंगाल विजयी भएका छन् । हेटौंडा-४ स्थित भूटनदेवी माविको प्राविधिक भवनमा राष्ट्रियसभातर्फ रिक्त रहेको दुई सदस्य लागि भएको निर्वाचनमा महिला क्लष्टरकी कांग्रेकी उम्मेदवार देवकोटाले ६ हजार २३९ मतभार प्राप्त...
११ माघ, हेटौंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा ९४ प्रतिशत मत खसेको छ । निर्वाचनमा प्रदेशसभा तर्फ ८५.५७ प्रतिशत र स्थानीय तहतर्फ ९७ .८६ प्रतिशत मत खसेको हो । बागमती प्रदेशमा स्थानीय तहबाट २२९ जना र प्रदेशसभा सदस्यबाट ८९ जनाले मतदान गरेका छन् । स्थानीय तहबाट ५ जना अनुपस्थित, १ जना निलम्बन र ३ जनाले राजिनामा दिएका छन् ।...
११ माघ,हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ। बागमती प्रदेशमा रिक्त रहेको २ सिटका लागि विभिन्न ४ दलका ६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । एक महिला र १ अन्य कलस्टरको सिटका लागि नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी र नेपाल मजदुर किसान पार्टी का...
११ माघ, हेटौंडा । हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति साबुन कम्पनीको स्टोर (जस्ता पाताबाट बनेको घर साबुन र कार्टुन रहेको)स्थानमा आगलागी भएको छ । शनिबार मध्यरातमा बिजुलीको तार सर्ट भई भएको आगलागी नियन्त्रणका लागि इप्रका पशुपतिनगरको टोली , सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौँडाको संयुक्त टोलीसँगै हेटौँडा...
११ माघ, हेटौंडा । रुपन्देहीमा ग्याँस सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका-६, रुपदलापुर ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा रहेका छन् । विष्फोटबाट घाइते उनको उपचारका क्रममा भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले...
११ माघ, हेटौंडा । राष्ट्रियसभा निर्वाचन अन्तरगत आज मतदान हुँदैछ । आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएकाे छ । बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका-४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो । मतदान सकिएपछि आजै मतगणनाको तयारी छ । २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये बागमती...
११ माघ, हेटौंडा । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको छ । जसको प्रभावले हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी,...
१० माघ,हेटौडा । हेटौडा ६ शान्तिटोलमा रहेको शान्तिटोल टोल विकास संस्थाको २६ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाले केशव धितालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा अप्सरा क्षेत्री, सचिवमा प्रदिप ढुङ्गाना, सहसचिवमा यसोदा भट्टराई र कोषाध्यक्षमा...
१० माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


























