७ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवार विरूद्ध उजुरी दिन सकिने भएको हो । उजुरी उपर छानविनपछि आयोगले माघ ८ गते साँझ पाँच बजेसम्ममा अन्तिम नामावली प्रकाशन गर्ने छ । प्रतिनिधिसभा निर्वाचनका लागि दलतर्फ...
७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भूभागका...
६ माघ, हेटौंडा । मकवानपुरका प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मकवानपुरको क्षेत्र नम्बर १ मा २३ र क्षेत्र नम्बर २ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ मा राजनीतिक दलबाट १३ जना र १० जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता...
६ माघ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । उनलाई नेपाली कांग्रेसले बैतडीबाट उम्मेदवार बनाएको हो । क्यानमा दोस्रो कार्यकाल अध्यक्ष रहेका चन्द लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थिए । उनी हाल बैतडीका कांग्रेस सभापति छन् । बैतडी कांग्रेसले उनलाई उम्मेदवार...
६ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी मनोनयनका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । आयोगले...
६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश,...
५ माघ, हेटौँडा । आसन्न प्रतिनिधिसभाको चुनाव लड्न बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेपाली कांग्रेसका १ जना,नेकपा एमालेका २ जना,नेपाली कम्युनिस्ट पार्टीका २ जना र राप्रपाका १ जना रहेको बागमती प्रदेश सचिवालयले जनाएको छ । राजीनामा दिनेमा कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार...
५ माघ, हेटौंडा । बामदेव गौतम नेपाली कम्युनिस्ट पार्टीबाट टिकटविहिन भएका छन् । प्रतिनिधिसभा सदस्यको चुनावमा उठ्नकै लागि राष्ट्रिय सभा सदस्यको पदबाट राजीनामा दिएका उनी टिकटविहिन भएका हुन् । नेपाली कम्युनिस्ट पार्टीले बर्दिया-१ बाट गौतम र बर्दिया-२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाउँदा एउटै समुदायको उम्मेदवार भई गलत सन्देश जाने भएपछि...
५ माघ, हेटौंडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने जनाइएको छ ।...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


























