Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेवार समुदायले आज साँझ म्हपूजा गर्दै

mha-puja1636082862-1666684643.jpg

८ कार्तिक, काठमाडाैं । नेवार समुदायले तिहारको चौथो दिन आज साँझ म्हपूजा पर्व मनाउँदैछन्। म्हपूजाको अर्थ हो- शरीर पूजा। तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ-आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन्। यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका...

हेटौंडामा ३४ जुवाडे पक्राउ

20201101_084000-1666669984.jpg

८ कार्तिक,हेटौंडा । मकवानपुर प्रहरीले  गए राति वागमती प्रदेशको राजधानी हेटौंडाबाट ३४ जना जुवाडेलाई पक्राउ गरेको छ। हार जित हुनेगरी जुवा खेल हुदैछ भन्ने विशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट थानाभर्याङ र जिल्ला प्रहरी कार्यालय मकवानपुर खटि गएको प्रहरी निरीक्षकको टोलीले हेटौडा -११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरमा रहेको...

आज अपरान्ह सूर्यग्रहण लाग्दै

surya_garahan_ZpvAyuHYlr-1666665352.jpg

८ कात्तिक, काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद...

देवकोटा स्मृति सम्मानबाट साहित्यकार निमेष सम्मानित

Nimesh-Nikhil-1666659014.jpg

८ कार्तिक, हेटौंडा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसरमा साहित्यकार निमेष निखिल देवकाटा स्मृति सम्मानबाट सम्मानित भएका छन् ।  साहित्य संगम मकवानपुर र युग प्रकाश क्लवको संयुक्त आयोजनामा सोमबार भएको कार्यक्रममा निखिललाई सम्मानित गरिएको हो । निखिल १० हजार नगदसहित सहित सम्मान–पत्रबाट सम्मानित भएका छन्...

आचारसंहिता उल्लंघन गरेमा उजुरी गर्न आयोगको आग्रह  

nirbachan-aayog-161604500-1666658674.jpg

८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले, निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्ने जनाएको छ ।  निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिता बमोजिमका समिति, टोली वा अनुगमन अधिकृतसमक्ष दिन...

तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिंदै

Gobardan-Browser-16360812-1666658517.jpg

८ कार्तिक, हेटौंडा । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।  गाईको पूजा गरी आजका दिन मीठा...

रक्षादेवी समूहको २४ औ साधारणसभा सम्पन्न

७ कार्तिक,हेटौडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २४ औं साधारणसभा सोमवार  सम्पन्न भएको छ।  कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय बिडारीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा साधारणसभा भएको हो।  साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष...

मकवानपुरको बज्रबाराहीमा एक घरमा आगलागी

20200928_095046-1666584079.jpg

७ कार्तिक,हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहानगरको बज्रबाराहीमा आइतबार राति एक घरमा आगलागी हुदा घर जलेर नष्ट भएको छ।थाहा नगर - ६ बस्ने मेगराज बलामीको  तिनतले पक्की घरमा अचानक बिजुली सर्ट भई आगलागी हुदा घर जलेर नष्ट भएको छ।  लागेको आगो दुई घण्टापछि प्रहरी,स्थानियबासी थाहानगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रण आएको...

कार्तिक १८ गतेदेखि उम्मेदवारले र्याली र सभा गर्न पाउने

maxresdefault-1666572463.jpg

७ कार्तिक, हेटौंडा । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरुले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोण सभा, आम सभा, र्याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताएका छन् । आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भुमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

थप समाचार