Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आइएमई मनि ट्रान्सफरबाट ९ कराेडको चाेरी

ime-logo-1664789277.png

१७ असोज, ताप्लेजुङ । ताप्लेजुङमा आइएमई मनि ट्रान्सर्फमरबाट ९ करोडको चाेरी भएकाे छ । विरेन्द्रचाेकमा रहेको आइएमई मनिट्रान्सफरबाट रकम चाेरी भएकाे हो । साेमबार बिहान अम्बर श्रेष्ठको आइएमईबाट पैसा र सुन गरि ९ करोड रूपैयाँको चाेरी भएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आइएमईका कर्मचारी आशामाया प्रधानलाई आइतबारदेखि नै मेरो...

बाबुराम आगामी चुनावमा उम्मेदवार नबन्ने

Baburam-Bhattarai-6_cZteL-1664787962.jpg

१७ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई चुनाव नलड्ने भएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा आफु उम्मेदवार नबन्ने जानकारी गराएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफू उमेर नबन्ने घोषणा गरेका छन् ।  बाबुरामको स्ट्या​टस यस्तो छ ‘प्रिय गोरखा,...

एमालेको टिकट वितरण दशैंपछि

UML-1664760927.jpg

१७ असोज, काठमाडौँ । आगामी निर्वाचनका लागि नेकपा एमालेको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ ।  अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सोमबार नै आफ्नो गृह जिल्ला जाने भएकाले टिकट वितरणको काम दशैपछि मात्रै हुने भएको हो । अध्यक्ष ओली सोमबार विहान ११ बजे झापा जाँदैछन् । दशै मानेर सबै नेता काठमाडौं फर्किएपछि टिकट वितरणको काम अघि...

पहाडी भू-भागमा मौसममा आंशिकदेखि सामान्य बदली

Mausam-1664760086.jpg

१७ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का...

अपडेटः चुरियामाईमा बस दुर्घटना मृतकको संख्या २ पुग्यो

accident__20180702121436-1664760118.jpg

१७ असोज, हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिक भएको बस दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । यस्तै घटनामा परि अन्य ३६ जना यात्रु घाइते भएका छन् । काठमाण्डौ बाट दमक तर्फ जादै गरेको ना ७ ख २०३२ नम्बरको रात्री बस आफै अनियन्त्रित भई नालिमा खसि दुर्घट्ना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं...

हेटौंडाको चुरियामा बस दुर्घटना,१ को मृत्यु ३७ घाइते

20200927_084436-1664757402.jpg

१७असोज,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१५ चुरियामाई मन्दिर नजिक रात्री बस दुर्घटना हुदा बसमा सवार एक यात्रुको ज्यान गएको छ  भने ३७ यात्रु घाइते भएका छन्।  आइतबार राति हेटौडा -१५ चुरियामाई स्थित पुर्व-पश्चिम सडक खण्डमा  काठमाण्डौ बाट दमक तर्फ जादै गरेको ना ७ ख २०३२ नम्बरको रात्री बस आफै अनियन्त्रित भई...

भारतको कानपुरमा ट्याक्टर दुर्घटना हुँदा २६ जनाको मृत्यु

accident__20180702121436-1664756381.jpg

१७ असोज, हेटौंडा । भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । कानपुरको फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा पूजाआजा गरी फर्किरहेका यात्रुहरु रहेको ट्याक्टर दुर्घटना भएको हो ।  कानपुरबाट केही किलोमिटर टाढा थिकानपुरको घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा ट्रयाक्टरको खस्दा दुर्घटना भएको हो ।...

बडादशैंको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै

Durga-Puja-1536x810-1-1664756086.jpg

१७ असोज, हेटौँडा । बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।  काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती,...

हेटौंडा-४ कर्रामा मोटरसाइकल ग्यारेजमा आगलागी

20200928_095046-1664730271.jpg

१६असोज,हेटौंडा। हेटौंडा-४ कर्रा स्थित एक मोटरसाइकल ग्यारेजमा आगालागी भएको छ।आइतबार साँझ कर्रा स्थित छोटेलाल सहनिले आफ्नै घरमा संचालन गर्दै आएको अग्रहरी मोटर साईकल वर्कसपमा एक्कासी आगोलागी भएको प्रहरीले जनाएको छ।  ग्यारेजमा बालेको धुपले आगालागी भएको र हेटौंडा उपमहानगरपालिकाको दमकल,वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार