Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राक्सिराङमा ढिस्कोले पुरिदा बृद्धको मृत्यु

Dead-bodya-1594373801-1665050677.jpg

२० असोज, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ मागेनीमा घरमाथिको पहिरो खसेर घर पुरिदा एकजनाको मृत्यु भएको छ । लागातार परेको पानीले पहिरो जादा पुरिएर मृत्यु हुनेमा ४७ बर्षका तोक बाहदुर चेपाङ रहेको गाउपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । परिबारका सबै सदस्य ससुराली गएको बेला एक्लै घरमा रहेका चेपाङको ढिस्कोले...

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

IMG_20221006_132705-1665042150.jpg

२० असोज, हेटौंडा । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा...

अपडेट: बारा दुर्घटनामा मृतकको संख्या १२ पुग्यो

IMG_20221006_114818-1665041218.jpg

२० असोज, हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा वडा नम्बर २२ तीन नम्बर पुलनजिकको मोडमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा केहिको अहिलेसम्म १२ जनाको मृत्यु भएको पुष्टि भएको मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले जानकारी...

बाराको ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा आधा दर्जनको मृत्यु

IMG_20221006_114818-1665036216.jpg

२० असोज, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-२२ तीन नम्बर पुल नजिक मोडमा बस दुर्घटना हुँदा कम्तीमा आधा दर्जनको मृत्यु भएको छ । हेटौंडाबाट बिरगंज तर्फ जादै गतेको बागमती प्रदेश ०६ -००१ ख ०११० नम्बरको बस सडकबाट  सय मिटर तल खसी दुर्घटना भएको हो ।  उद्दार कार्य चलिरहेको र दुर्घटनामा घाइते भएकालाई उपचारका लागि...

दशैंको टीका लगाउने क्रम आज पनि जारी

Teeka-1665025660.jpg

२० असोज, काठमाडौं । दशैंको टीका लगाउने क्रम आज पनि जारी रहने भएको छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

9eb6ec12065918a8c8b8fc825-1665025390.jpg

२० असोज, हेटौंडा । हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती  प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बिहीवार दिउँसो  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा...

क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउने

Sandeep_Lamichhane_in_201-1665024626.png

२० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज नेपाल आउँदै छन् । नाबालिक माथि बलात्कारको अभियोग लागेका उनी बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुने भएका हुन् । उनलेे सामाजिक सञ्जालमा आफुले प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका छन् । उनी कतार एअरवेजको विमान मार्फत नेपाल आउन लागेका...

एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल थाइल्यान्डसंग भिड्दै

U-17-nepali-team-1664945391.jpg

१९ असोज, काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटका लागि नेपाली फुटबल टोली बुधबार थाइल्याण्डसंग भिड्दैछ । भियतनामको फुथो स्थित भियत त्रि स्टेडियममा नेपालले समूहको बलियो थाइल्याण्ड विरुद्ध दिउँसो २:४५ मा प्रतिस्पर्धा गर्ने भएको हो । छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूह एफ मा नेपाल सहित,...

मासु खाँदा घाँटीमा हड्डी अड्किएर अर्का एक जनाको मृत्यु

death-1664935860.jpg

१९ असोज, लमजुङ । लमजुङमा पनि मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ। मत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-९ का ४५ बर्षीष शम्सेर दमै रहेका छन् । घाँटीमा अड्किएको हड्डी निकाल्न नसक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । यसअघि, मंगलबार चितवनको कालिका नगरपालिका-८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार