Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा उम्मेदावारी दर्ताका लागी दलहरुलाई समय निर्धारण

IMG_20221008_204429-1665241188.jpg

२२ असोज, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ताको लागी निर्वाचन अधिकृतको कार्यलय बागमती प्रदेश, हेटौंडाले दलहरुका लागी समय निर्धाण गरेको छ । उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन शनिवार आज निर्वाचन अधिकृतको कार्यलयमा भएको सर्वदलिय बैठकले समय निर्धारण गरेको प्रतिनिधि सभा क्षेत्र...

माओवादीबाट मकवानपुरमा कुमारी र छिन्तुलाई टिकट

310767774_150568954360713-1665232545.jpg

२२ असोज, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी मकवानपुरमा दुईवटा प्रदेश सभा सिट पाएको नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ ।  माओवादी केन्द्रले मकवानपुर क्षेत्र नम्बर १ को (क) बाट प्रेमबहाुर पुलामी (छिन्तु) र २ को (क) बाट कुमारी मुक्तानलाई उम्मेदवार बनाउँने निर्णय भएको माओवादी केन्द्रका...

घनश्याम भूसालले गरे एमाले त्यागेकोे घोषणा

Ghanshyam_Bhusal_pHC2wMKx-1665222704.jpg

२२ असोज, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले सामाजीक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेकपा एमाले त्यागेको घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भूसाललाई उम्मेदवार नबनाउने भएपति उनको यस्तो घोषणा सार्वजनिक भएको हो । नउले पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै...

मकवानपुरको राक्सिराङमा भिरबाट लडेर पुरुषको मृत्यु

IMG_20221008_112843-1665207852.jpg

२२ असोज । मकवानपुरको राक्सिराङ गाउँपालिका २ कान्द्राङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ६ घर भएका अन्दाजी ४० बर्षका मनोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ । राक्सिराङ गाउँपालिका ९ धुरु स्थित ससुराली बस्दै आएका राई शुक्रबार साझ घरबाट निस्केकोमा आज शनिबार  बिहान् मृत अवस्थामा फेला परेको हुन् । मादक पदार्थ सेवन...

एकीकृत समाजवादीले उम्मेदवार टुङ्ग्यायो

IMG_20221008_101943-1665203704.jpg

२२ असोज, हेटौंडा । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरुको पनि टुंगो लागेको छ । गठबन्धनको चुनावी तालमेलको सहमतिअनुसार एकीकृत समाजवादीले पाएको १९ वटा निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारहरुको पनि टुंगो लगाएको हो । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत...

भिमफेदीको बाह्र घुम्तीमा सुख्खा पहिरो जादा त्रिभुवन राजपथको अबरुद्ध

IMG_20221008_100646-1665202986.jpg

२२ असोज, हेटौंडा । त्रिभुवन राजपथको भिमफेदी गाउपालिकाको बाह्र घुम्तीमा सुख्खा पहिरो गएपछि सडक अबरुद्ध भएको छ ।  भिमफेदी गाउपालिकाको बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अबरुद्ध भएको हो ।  पहिरोका कारण हेटौंडा हुँदै नामटार, कैलाश, दामन पालुङ र काठमाडौ जाने र आउने सवारी...

एमालेले मकवानपुरको उम्मेदवार टुङ्ग्यायो, १ मा रामेश्वर, २ मा महेश

FB_IMG_1665158286342-1665158430.jpg

२१ असोजहेटौंडा । नेकपा एमालेले मकवानपुरमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आगामी निर्वाचनमा समर्थन नगर्ने निश्चित भएको छ । नेकपा एमालेले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरबाट प्रतिस्पर्धामा रहने उम्मेदवारको टुंगो लगाए संगै थापालाई निर्वाचनमा समर्थन नगर्ने टुंगो लागेको हो ।   एमालेले मकवानपुरका...

मनाङमा हिमपात, जनजीवन प्रभावित

Screenshot_20221006-20064-1665066139.jpg

२० असोज, मनाङ । मनाङमा बिहीबार विहानदेखि हिउँ पर्न थालेको छ । मनाङको माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेको हो । मंगलबार रातिदेखि पानी परिरहेको र बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा बाक्लो हिउँ परेको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण बिद्युत र ईन्टरनेट सेवा अवरूद्ध छ भने ...

बारा बस दुर्घटना अपडेटः मृतकको संख्या १६ पुग्यो 

IMG_20221006_114818-16650-1665051642.jpg

२० असोज, हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा वडा नम्बर २२ तीन नम्बर पुलनजिक आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा १२ जनाको हेटौंडा अस्पतालमा, २ जनाको चुरेहिल अस्पताल, एकजनाको मकवानपुर सहकारी र एकजनाको थप...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार