Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभाका तीन सांसदद्वारा राजीनामा

rajinama_2lEyHSZEFY-1768724643.jpg

३ माघ, हेटौंडा । राष्ट्रिय सभाका तीन जना सांसदले राजीनामा दिएका छन् ।  सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल समक्ष राजीनामा दिएका हुन् ।  श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।...

रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने

RSP-Nepal-Swatantra-Party-1768701480.jpg

४ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल केन्द्रित हुने बताइएको छ । पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुनेछ ।...

राष्ट्रियसभाको अधिवेशन आजदेखि शुरु हुँदै

Screenshot_20260118_07300-1768700709.jpg

४ माघ, हेटौंडा । राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि शुरु हुँदैछ। बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन...

एमालेबाट मकवानपुरमा राना र वर्तौला उम्मेदवार बन्ने

Screenshot_20260118_07170-1768700017.jpg

४ माघ, हेटौंडा । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरबाट रामेश्वर राना र महेश वर्तौलाको नाम टुंगो लागेको छ । मकवानपुर क्षेत्र नम्बर १ मा राना र २ मा वर्तौला उम्मेदवार बन्ने भएका छन् ।...

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1768699162.jpg

४ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको...

मकवानपुरका ५ स्थानीय तहको आइतबार सार्वजनिक बिदा

IMG_0857-1768652547.png

३ माघ, हेटौंडा । मकवानपुरका ५ पालिकाले माघ ४ अर्थात आइतबार सार्वजनिक बिदा दिएका छन् । सोमबार तामाङ समुदायको सोनाम ल्होछार पर्व परेकोले पर्वको अघिल्लो दिन ४ गते थप एक दिन विदा दिइएको हो । मकवानपुरको कैलाश गाउॅंपालिका, राक्सिराङ गाउॅंपालिका, मनहरी, इन्द्रसरोबर र बकैया गाउॅंपालिकाले आइतबार सार्वजनिक बिदा दिएका हुन् । गाउॅंपालिका...

विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीलाई औपचारिक बिदाई

Screenshot_20260117_16181-1768646007.jpg

३ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीलाई बिदाई गरेको हो । विश्वकपअघि नेपाली टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुई वटा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकद्वारा ६ बुँदे निर्णय

Nepali-congress_Gagan-Pak-1768645537.jpg

३ माघ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ ।  शनिबार सभापति गगन थापाको सभापतित्वमा नयाँ बानेश्वरमा बसेको बैठकले ६ बुँदे निर्णय गरेको हो । निर्णयहरू १) निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई...

सरकारले उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गर्ने

jagadish-durga_edit_26176-1768613739.jpg

३ माघ, हेटौंडा । सरकारले एक ‘उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने भएको छ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबीच भएको १२ बुँदे सम्झौतामा आयोग गठन गर्ने सम्झौता भएको हो । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र अभियानका तर्फबाट अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

थप समाचार