Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा गठबन्धनलाई झिनो अग्रता, ३९ मतले लामा अगाडि

मिना-1652578713.jpg

१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, १८ र १९ को मत गणना जारी रहँदा मेयर पदमा गठबन्धन र एमालेका उम्मेदवारबीच रमाईलो प्रतिष्पर्धा चलिरहेको छ ।  उपमहानगरपालिकाको चार वटा वडाको मत गणना जारी रहँदा पछिल्लो पटक प्राप्त मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार मिना लामा झिनो मतान्तरले अगाडी रहेकी छन् ।  ५ हजार २६७  मत गणना...

मकवानपुरगढी १ मा कांग्रेसका आइत सिं को प्यानल विजयी

FB_IMG_1652577968088-1652578149.jpg

१ जेठ,हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नंम्बर १ मा पनि नेपाली कांग्रेस  नेतृत्व प्यानल नै विजयी भएका छन् । आइतबार बिहानको अन्तिम मतपरिणाम अनुसार  वडाध्यक्षमा नेपाली कांग्रेसका आईत सिं लो विजयी भएको हुन्।  उनले ७९३ मत प्राप्त गरेका थिए भने  उनको प्रत्यासी एमालेका उम्मेदवारले ४११ र माओवादीका उम्मेदवारले १६५ मत प्राप्त गरेका थिए...

कैलाशमा गठबन्धका मोक्तान अगाडी

51979950_2332795420085516-1652578374.jpg

१ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु निरन्तर अगाडी देखिएका छन् । कैलाश गाउँपालिकाको १, २ र १० नम्बर वडाको मतगणना सम्पन्न हुँदा नेपाली गठबन्धनका उम्मेदवारहरुले पालिकाको अध्यक्ष र उपाध्यक्षमा फराकिलो अन्तरले अग्रता बनाईरहेका छन् । पछिल्लो समयमा...

मकवानपुरगढी-८ मा कांग्रेसका घिसिङ दोस्रोपटक बिजयी

Screenshot_20220515-00121-1652552929.jpg

१ जेठ, हेटौंडा । मकवानपुरगढी-८ मा कांग्रेसका कुमार घिसिङ बिजयी भएका छन् ।  उनले आफ्ना प्रतिष्पर्धीलाई ९८ मतले पराजित गरेका हुन् । घिसिङले ४४८ मत ल्याउँदा एमालेका बिनोद पुडासैनीले ३५० र माओवादीले २४४ मत ल्याएको छ । घिसिङ प्यानलसहित बिजयी भएका छन् । खसेकाे मत १०८१  गापा अध्यक्ष  नेका ६२० एमाले ३७४ उपाध्यक्ष  माअाे ५८४ एमाले ३६८...

हेटौंडामा ३५३३ मत गणना,लामाको अग्रता कायम

Screenshot_20220514-14045-1652552800.jpg

१ जेठ,हेटौंडा ।  आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडामा  ३५३३ मत गणना हुदा ३ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । वडा नम्बर १,२,१८ र १९ को मतगणना अनुसारको उक्त मतपरिणाम सार्वजनिक भएको हो।  #मेयर तर्फः (गठबन्धन) मीना कुमारी लामाः १०६९ (एमाले) अनन्त पौडेलः १०६६ (राप्रपा) दिपक बहादुर सिंहः ९४९ #उपमेयर...

पौडेल १ मतले अघि,लामा १ मतले पछी

20190103224945_IMG_0292-1652548513.JPG

३१ बैशाख,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले गठबन्धनका उम्मेदवार मिना कुमारी लामालाई एक मतान्तरले जितेका छन्। हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ।  ३०७६ मत गणनाहुँदा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले ९२३ मत प्राप्त गरेका...

मकवानपुर: कांग्रेस ५, माओवादी २ र एमाले १ वडामा बिजयी

Screenshot_20220514-21593-1652544944.jpg

३१ बैशाख, हेटौंडा । मकवानपुरमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढि वडामा विजय हासिल गरेको छ । शनिबार साँझ साढे ९ बजेसम्ममा कांग्रेसले सबैभन्दा बढी ५ वटा वडामा बिजय हासिल गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले २ र नेकपा एमालेले १ वडामा जित हासिल गरेको छ ।  कांग्रेसले ईन्द्रसरोवर-१ र २, भीमफेदी-१, मनहरी-१ र  कैलाश-१...

ईन्द्रसरोबर-२ मा तीन दशकपछि फर्कियो कांग्रेस

17-08-53-Nepali-Congress_-1652544681.jpg

३१बैशाख,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबर दुईमा नेपाली कांग्रेसले पुनरागमन  गरेको छ।  हिजो भएको मतदानको आज सम्पन्न मतगणना अनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुमन श्रेष्ठले जित हासिल गरेसँगै ईन्द्रसरोबर-२ मा कांग्रेस फर्किएको हो। श्रेष्ठले एमालेका उम्मेदवार बैकुण्ठ थापालाई पराजित गर्दै ईन्द्रसरोबर दुईको वडाध्यक्षमा...

बकैया-१ मा माओवादीका लामा बिजयी

maubadi-1652542918.png

३१ बैशाख, हेटौंडा । बकैया गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा माओवादी केन्द्रका आशिष लामा बिजयी भएका छन् । उनी २ सय ७० मतान्तरसहित विजयी भएका हुन् । लामाले ७ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ सय ४६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ८ मत प्राप्त गरेका छन् । बकैया-१ मा उनीसहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार