Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold1-1643264312.jpg

१३ माघ, काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा बिहिबार सुनको मूल्य ९ सय रुपैंयाले घटेको हो ।  छापावाल सुन विहिबार प्रति तोला ९३ हजार ५ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन बिहीबार प्रतितोला ९३ हजार रुपैंयामा कारोबा भईरहेको छ । त्यस्तै चाँदी बुधबारको...

आगोका कारण निसास्सिएर २ जनाको मृत्यु

death-1643263830.jpg

१३ माघ,काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेका छन् । जाडोबाट बच्न राति घर भित्र झ्याल–ढोका बन्द गरी सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी सहायक निरीक्षक सञ्जय स्यांबोले जानकारी...

प्रम कृषि आधुनिकीकरण परियोजनाको जोन सञ्चालक समिति गठन

Screenshot_20220126-19222-1643204417.jpg

१२ माघ,हेटौंडा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकवानपुरमा जोन सन्चालक समन्वयन समिती गठन गरिएको छ। बुधबार एक कार्यक्रमको आयोजन गर्दै ९ सदस्यीय समिति गठन गरिएको हो।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मकवानपुरको आयोजनामा बुधबार सम्पन्न अभिमुखीकरण कार्यक्रम मार्फत विमला कार्कीको संयोजकत्वमा ९...

फेकोफन मकवानपुरद्वारा डिएफओ सापकोटाको स्वागत

272302917_480580399953389-1643202530.jpg

१२, माघ, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले मकवानपुरका डिभिजनल वन अधिकृत शिव सापकोटालाई बुधवार स्वागत गरेको छ । स्वागत कार्यक्रममा डिभिजनल वन अधिकृत सापकोटाले महासंघले सञ्चालन गरिरहेको आन्दोलन राजनिती भएको आरोप लगाए । सामुदायिक वनहरुले उत्पादनको क्षेत्रमा ध्यान नदिई अधिकारको मात्र कुरा गरेको सापकोटाको भनाई थियो...

मछिन्द्रलाई हराउँदै एपीएफ रारा गोल्डकपको फाइनलमा

thumb.php-1643201444.jpg

१२ माघ, हेटौंडा । विभागीय टिम नेपाल एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनलमा स्थान बनाउँन सफल भएकोे हो । पोखरा रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ,...

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

ddsass-1643200170.jpg

१२ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार कोरोना भाइरसको संक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ८ हजार ४ सय ५४ जना कोरोना भाइरसका संक्रमितसँगै नेपालमा कोरोनका सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २० हजार ३ सय ५९...

लुम्बिनीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

ddddddddasasa-1643200137.jpg

१२ माघ, हेटौंडा । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारको पक्षमा ३ हजार ३१२ मतभार पुगेको छ । निर्वाचनमा राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा...

बागमती प्रदेश राष्ट्रियसभा निर्वाचन:सत्ता गठबन्धन दलकी तिमल्सिना र पौडेल विजयी

गठबन्धन-1643196966.jpg

१२ माघ,हेटौंडा। बागमती प्रदेश राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बुधबार(आज) सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा (एस ) र पौडेल कांग्रेसका उम्मेदवार  हुन्।तिमल्सिना र पौडेल क्रमश ४ सय ६३  र ४५०  मतभारले विजयी...

बागमती प्रदेश राष्ट्रियसभा निर्वाचन: मतगणना शुरु

20220126154531_IMG_2426-1643191887.JPG

१२ माघ,हेटौंडा । बागमती प्रदेश अन्तर्गत आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना शुरु भएको छ। मतदानको स्थानीय तह तर्फको मतगणना भर्खरै शुरु भएको हो।  आज भएको निर्वाचनको मतदानमा १०६ प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधिले गरी कुल ३४३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन।विकेकशील साझाका ३...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार