Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमाले मकवानपुरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सपथ लिए

272592813_102175942190472-1643114949.jpg

११ माघ, हेटौंडा । नेकपा एमाले मकवानपुरका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्षका अर्का प्रत्यासी एवं निवर्तमान जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्सालले आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै मंगलबार सपथग्रहण गराइएको हो । एमाले जिल्ला अधिवेशनका निर्वाचन प्रमुख अर्जुन अर्यालले नवनिर्वाचित...

हेटौंडा बसपार्कमा २९ सय ६२ ले लगाए कोरोनाविरुद्ध खोप

Khop-1643109552.jpg

११ असोज, हेटौंडा । हेटौंडा-१० बसपार्कमा संचालित सामुदायस्तरको खोप अभियान अन्तरगत १० दिनमा २९ सय ६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सामुदायिक प्रहरी हेटौंडा-१० बसपार्कमा माघ २ गतेदेखि संचालित खोप अभियानमा मंगलबारसम्ममा २९ सय ६२ जनाले खोप लगाएका हुन् । अभियान अन्तरगत मंगलबारमात्रै ३ सय ९० जनाले खोप लगाएको सामुदायिक प्रहरी सेवा...

मंगलबार १२ हजार बढी संक्रमित थपिदा,८ को मृत्यु

1589622090-1643108970.jpg

११ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८  कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा २५ हजार ९ सय ९ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  देशभर ८८ हजार ९ सय ३४ जना कोरोनाका सक्रिय संक्रमित छन् । त्यसैगरी आज...

मकवानपुरमा मंगलबार संक्रमित भन्दा निको हुने बढी

corona_covid_1598622785-1643107087.jpg

११ माघ,हेटौंडा। मकवानपुरमा मंगलबार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २४० जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १४६ जना संक्रमित भएका छन। आज थपिएका १४६ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७ ३२७ पुगेको छ ।...

सुनको मूल्य ५०० ले बढ्यो

Gold-1643090372.jpg

११ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।  मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।...

माओवादी अध्यक्ष दाहाल र नेता पुनबीच भेटवार्ता

Prachanda-Barsaman-1643090036.jpg

११ माघ, काठमाडौं । दुई महिना विदेशमा उपचार गरेर सोमबार नेपाल फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  नेता पुनले र दाहालबीच दाहाल निवास खुमलटारमा मंगलबार विहान भेटवार्ता भएको हो । नेता पुनको साथमा पूर्वसभामुख समेत रहेका पुनकी पत्नी ओनसरी घर्ती समेत दाहाल निवास पुगेकी...

रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते

death-1643088803.jpg

११ माघ, बारा । बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किच्दा बारामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम रहेका छन् । बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति जन्ति जान लागेको रथ अनियन्त्रित हुँदा घाइते भएका उनीहरुको कलैया...

मौसममा आंशिकदेखि सामान्य बदली हुने

Mausam-1643087829.jpg

११ माघ, काठमाडौं । देशभरको मौसममा मंगलबार आंशिकदेखि सामान्य बदली हुने भएको छ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।  मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागका...

रंगशाला बाहिर भागदौड मच्चिदा क्यमरुनमा ६ जनाको मृत्यु

16430631984972-1643079565.jpg

११ माघ, हेटौंडा । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिता चलिरहेको रंगशाला बाहिर भागदौड हुँदा गएराति कम्तिमा ६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डे नजिक रहेको पउल बिया रंगशालामा क्यामरुन र कोमोरसको फुटबल खेल हेर्न पुगेका दर्शकहरुबीच भागदौड मच्चिएको समाचारमा जनाइएको छ । सो क्रममा कम्तिमा ६ जनाको मृत्यु भएको तथा केही घाइते...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार