१५ माघ, हेटौंडा । सत्ता गठबन्धनमा आवद्ध दलहरुले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै, बैठकले...
१५ माघ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे । विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन्...
१५ माघ, हेटौंडा । मकवानपुरमा खेलकुद एवं सामाजिक क्षेत्रमा सक्रिय रहेका छवि सुवेदी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हटिया स्पोर्ट्स एकेडेमीका अध्यक्ष समेत रहेका उनी शनिबार नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले स्वागत गरेका छन् । कार्यक्रममा...
१५ माघ, काठमाडौं । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक शनिबार दिउँसो बस्ने भएको छ। भानुभक्त ढकाल संयोजक रहेको संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् । बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय अनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका...
१५ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक शनिबार अपरान्ह फेरि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक अपरान्ह ४ बजे बस्ने गरी स्थगित भएको हो । बैठकमा स्थानीय तहको निर्वाचन लगायतका विषयमा र छलफल भएको छ । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका...
१५ माघ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रमा नर्सहरुको योगदानको प्रशंसा गरेका छन् । राष्ट्रिय नर्सिङ दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मन्त्री लामाले स्वास्थ्य क्षेत्रमा नर्सहरुको योगदानको प्रशंसा गरेका हुन् । सन्देशमा उनले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने नर्सहरुमा...
१५ माघ, हेटौंडा । कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लगाइएको जोर बिजोर प्रणाली आज शनिवारबाट हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो शुक्रबार आदेश जारी गर्दै आज शनिबारदेखि लागू हुनेगरी सार्वजनिक यातायातमा लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय भएको जानकारी दिएको हो । नयाँ...
१५ माघ, हेटौंडा । सिबिन नोपल, बाल हेल्पलाईन मकवानपुरले मनहरी गाउँपालिकाको पशुपतिनाथ माविका ५ जना बालबालिकालाई शुक्रबार शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका र बालश्रमको जोखिममा पर्न सक्ने सम्भावना रहेका बालबालिकालाई अध्ययनका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब...
१५ माघ, हेटौंडा । स्थानीय तहको निर्वाचनका बारेमा सत्तारुढ दलका नेताहरूबीच आज थप छलफल हुने भएको छ । निर्वाचनबारेमा छलफल गर्न आज सत्तापक्षिय गठबन्धनको बैठक बसने बताइएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...















-1792715895.jpg)






-nepal-1792111426.jpg)



