Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर

Gold-1643003811.gif

१० माघ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  नेपाली बजारमा सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० र तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो । चाँदी आइतबार झैं प्रतितोला एक हजार ३१५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।...

उपचारपछि माओवादी नेता पुन स्वदेश फर्कदै

Barsaman1-1643002645.jpg

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन दुई महिना लामो उपचारपछि आज स्वदेश फर्कदैछन् । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज स्वदेश फर्कन लागेका हुन् ।  अपरान्ह चार्टर विमानमार्फत् पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीसहित पुन स्वदेश फर्किन लागेका छन् ।...

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि जारी

Rastriya-Sabha-1643002038.jpg

१० माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि जारी रहेको छ । माघ १२ गते बुधबार हुने निर्वाचनको लागि आइतबार मध्यरातदेखि मौन अवधी शुरु भएको हो ।  मौन अवधिमा कुनै पनि किसिमले निर्वाचन प्रचारप्रसार र मत माग्ने काम गर्न पाईदैन । आयोगले मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम, सामाजिक सञ्जालमार्फत समेत मत माग्न र...

देशका अधिकांश भू–भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने 

hiu-1642998347.jpg

१० माघ, हेटौंडा । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको हुँदा आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने विभागले जनाएको हो । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार आज सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा...

मास्क लगाउनुहोला है नत्र सय रुपैँया तिर्नुपर्ला नि ?

images(4)-1642987458.jpg

१० माघ, हेटौंडा । तपाई मास्क नलगाई हिड्दै हुनुहुन्छ ? विचार गर्नुस है एक सय रुपैँया तिर्नुपर्ला नि ? आजबाट मकवानपुरमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेले एक सय रुपैँया जरिवान तिर्नु पर्नेछ । तपाईले मास्क नलगाई हिँडडुल गरेको पाइएमा सडकमा रहेेेका सुरक्षाकर्मीले जरिवान लिनेेछन । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको...

इंग्लिस प्रिमियर लिगमा चेल्सीको सहज जित 

EHe4pCRBrErD_0Dn6ylsofxAk-1642987235.jpg

१० माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र थियागो सिल्भाले एक एक गोल गरे । तर, टोटेनहमविरुद्ध गोल गर्न चेल्सीले दोस्रो हाफसम्म कुर्नु परेको थियो । खेलको ४७ औं मिनेटमा जिएचले गोल गर्दै...

स्पेनिस ला लिगाः रियलको रोमान्चक बराबरी

16156556147643-1642986981.jpg

१० माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले इल्चेसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर रियलले बराबरी खेलेको हो । खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टी गोल गर्न नसक्दा रियल अग्रता बनाउन चुकेको थियो । बेन्जिमाले...

आहा रारा गोल्डकपः पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

manang-1642986235.jpg

१० माघ, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । पोखरा रंगशालामा मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा...

मनहरी बिजौनामा सवारी दुर्घटना,चालकको मृत्यु

20200925_141948-1642985569.jpg

१० माघ, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आइतबार राति हेटौडाबाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-००६ ख ३६४० नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको ना २३ प ७०६२ नम्बरको मोटरसाइकललाई मनहरी-७ बिजौनामा ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको मकवानपुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार