Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा हुने

Tribhuvan-University-1642985590.jpg

१० माघ, हेटौंडा । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसहरुलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।  त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । यसका लागि आज सोमवार १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको...

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि  सुरु

Election-Commission-1642984180.jpg

१० माघ, हेटौंडा । यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागी गएराती १२ बजेबाट मौन अवधि  सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मौन अवधि गएराति १२ बजेबाट सुरु भएको जानकारी दिएको हो ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालबाट समेत प्रचार प्रसार...

ज्ञानोदयका २१७ विद्यार्थीले मोडर्नाको दोस्रो मात्रा खोप लगाए

271794526_479098913785691-1642983888.jpg

१० माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका २१७ जना विद्यार्थीहरुले आइतबार कोरोना भाइरस विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाएका छन् ।  नेपाल सरकारको १२ बर्षदेखि १७ बर्षसम्मका स्कुले विद्यार्थीहरुलाई कोरोना विरुद्ध खोप लगाउने अभियान अन्तर्गत आइतबार ज्ञानोदयका ९९ छात्रा र ११८ जना...

मकवानपुरमा मास्क नलगाई हिँडनेले एक सय तिर्नुपर्ने

Screenshot_20220123-18533-1642944322.jpg

९ माघ,हेटौंडा। मकवानपुरमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेले एक सय रुपैँया जरिवान तिर्नुपर्ने भएको छ।   आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिएमसीको बैठकले जिल्लामा कोरोना संक्रमित बढ्दै गएको अवस्थामा मास्क नलगाई हिँडडुल गर्ने जो कोहिले एक सय रुपैँया जरिवान तिर्न पर्ने निर्णय गरेको जनाइएको छ।बैठकले सरकारी...

नेपालमा आइतबार ६४६२ कोरोना संक्रमित थपिए

IMG-ec6e360afd73733c1083f-1642937165.jpg

९ माघ,हेटौंडा। नेपालमा आइतबार ६ हजार ४६२ कोरोना संक्रमित थपिएका छन।आज थप भएको संख्या जुन अघिल्लो दिनको तुलनामा ३ हजार ७ सय ९२  ले कम हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा १७ हजार ४ सय ३७ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।देशभर हालसम्म...

मकवानपुरमा आइतबार ९१* जना संक्रमित थपिए

FB_IMG_1642930315832-1642931525.jpg

९ माघ, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १७० जनाको कोरोना परीक्षण गर्दा ९१* जनामा कोरोना पुष्टि भएको छ ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट १७० जनाको कोरोना जाँच गर्दा ९ १जनामा संक्रमण...

भारतमा एकैदिन ३ लाख ३३ हजार सङ्क्रमित थपिए

corona-fighter-1642929850.jpg

९ माघ,एजेन्सी। भारतमा पछिल्लो २४ घण्टाभित्र  थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् । आज थप भएको संख्या अघिल्लो दिनको तुलनामा ४ हजार १७१ ले कम हो। अघिल्लो दिन तीन लाख ३७ हजार ७०४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।भारतमा कोरोना सुरु भएयता हालसम्मको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ९२ लाख ३७ हजार २६४...

सामुदायिक सेवा केन्द्र पशुपतिनगरमा कोरोनाविरुद्धको खोप अभियान शुरु

PashupatiNagar-Khop-Abhiy-1642928701.jpg

९ माघ, हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरमा आइतबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । खोप अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुभारम्भ गरेका हुन् । खोप अभियान शुभारम्भ गर्दै मन्त्री लामाले सर्वसाधारण कोरोनाविरुद्धको खोप खोज्दै भौतारिने भन्दा पनि खोप अभियान...

एसईई बैशाखमा,कक्षा-१२ को परीक्षा जेठमा

Parikchabd-Browser-1642917129.jpg

९ माघ,हेटौंडा। यस बर्षको एसईई र कक्षा-१२ को परीक्षा क्रमश बैशाख र जेठमा हुने भएको छ।  शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन ।कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले उत्पन्न गरेको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार