Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पनि सबै परीक्षा स्थगित

1588407727-1642748453.jpg

७ माघ,सुर्खेत। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि सम्पूर्ण परीक्षा स्थगन गरेको छ।परीक्षा व्यवस्थापन कार्यालयले अर्को सूचना जारी नभएसम्म परीक्षाका सबै कार्यक्रम स्थगन गरेको जनाएको छ । विश्वविद्यालयको माघ २ गतेदेखि इञ्जिनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे ।...

मोबाइल चोरीको आरोपमा दुई प्रहरी पक्राउ

20200620_122440-1642747197.jpg

७ माघ,धनगढी। मोबाइल चोरी गरेको आरोपमा धनगढीमा दुई जना प्रहरी पक्राउ परेका छन।मोबाइल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढा पक्राउ परेका हुन।हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुले गत  माघ ५ गते धनगढी बजारमा...

निर्वाचन आयोगद्वारा तिन दल खारेज

20200709_133257-1642745014.jpg

७ माघ,हेटौंडा। निर्वाचन आयोगले तीन वटा  राजनीतिक दल खारेज गरेको छ ।तोकिएको समयमा उक्त तीन दलले लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाउदा दल खारेज गरेको निर्वाचन आयोगले जनाएको छ।  खारेज हुनेमा २०७३ मंसिर ३० गते दर्ता गरिएको नेपाल युवा किसान पार्टी ,२०७४ असार २८ गते दर्ता गरिएको ३३ दलीय मोर्चा २०७४ असार ३० गते आयोगमा यदा गरिएको नेपाल...

सार्वजनिक स्थानमा हिडडुल गर्न खोप कार्ड अनिवार्य

Ktm-1642744582.jpg

७ माघ, काठमाडौं । सरकारले सार्वजनिक स्थानमा हिडडुल गर्न कोभिड खोप कार्ड अनिर्वाय गरेको छ ।  कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सार्वजनिक स्थानमा हिडडुल तथा सरकारी सेवा लिन खोप कार्ड अनिर्वाय गरेको हो । खोप कार्ड नभए त्यसको फोटो भए पनि बोक्नुपर्ने भएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ आदेश...

देउवाको राष्ट्रको नाममा सम्बोधन

deuwa-1642743554.jpg

७ माघ,हेटौंडा। प्रधानमन्त्री शेरबहादुर देउवाले शुकबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।   प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।त्यसैगरी सम्बोधन लगत्तै ४ बजे सिंहदरबारमा हुने गठबन्धन...

शुकबार सुनचाँदीको मूल्य बढ्यो

FB_IMG_1642742197360-1642743208.jpg

७ माघ,हेटौंडा । साताको छैठौं दिन शुकबार नेपाली बजारमा सुनचाँदीको मूल्य  बढेको छ। बिहीबार ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ सयले बढेर ९३ हजार ८ सय रुपैयाँमा कायम भएको छ।त्यसैगरी सुन १ सयले बढेपछि तेजाबी सुन प्रतितोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता...

नेपालमा बिहीबार १२३३८ जनामा कोरोना पोजेटिभ

IMG-8bd11ed319df0269f0350-1642680412.jpg

६ माघ,हेटौंडा। नेपालमा आज कोरोना संक्रमण दर उकालो लागेको छ।देशभर पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा २७ हजार ४९७ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।देशभर ५७ हजार ३ सय २८ जना...

कर्मचारीलाई कोभिड, मकवानपुर प्रशासनको सेवामा कटौती

Screenshot_20220120-17072-1642678076.jpg

६ माघ, हेटौंडा । कोभिडका कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरले  कार्यालयबाट दिंदै आएको सेवालाई कटौती गरेको छ।   जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार एक सुचना जारी गर्दै कार्यालयबाट हुने सेवालाई केही सिमित गरिएको उल्लेख गरिएको छ ।  मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले कार्यालयका कर्मचारीलाई पनि...

त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

Tribhuvan-University-1642676199.jpg

६  माघ,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र आगामी दिनमा हुने सबै तहका परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै टियुले अर्को सुचना नभएसम्म सबै परीक्षा स्थगन गरेको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार