Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संघीय स्वास्थ्यमन्त्री खतिवडाबाट बागमती प्रदेशको तयारीबारे अन्तर्क्रिया

Screenshot_20220118-21071-1642519651.jpg

४ माघ, हेटौंडा । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोना संक्रमण न्यूनीकरण, रोकथाम एवं उपचारमा बागमती प्रदेशको तयारीबारे अन्तर्क्रिया गरेका छन् ।  संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप अभियान द्रुत कार्य संचालन टोलीको नेतृत्व गर्दै हेटौंडा आइपुगेका मन्त्री खतिवडाले बागमती प्रदेशको तयारी र...

एपीएफ फाइनलमा, पुलिससंग भिड्ने

Cricket-1642503612.jpg

४ माघ, काठमाडौं । नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । उपाधीका लागि बुधबार उसले अर्को विमागीय टिम नेपाल पुलिससँग भिड्ने छ । एपीएफले दिएको २३१ रनको विशाल...

बैशाखमा निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

download-1642503273.jpg

४ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेताहरु वैशाखमा स्थानीय निर्वाचन गर्न सहमत भएका हुन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न...

२४ घण्टामा १०,२५८ जना कोरोना संक्रमित थपिए

Covid1-1642502894.jpg

४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएको छ ।  गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै मंगलबार ५६२ जना संक्रमणमुक्त भएको र हाल देशभर ३९ हजार ४४ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  गत २४ घण्टामा १७ हजार ८७२ पीसीआर तथा ४ हजार ९५६ एन्टिजेन परीक्षण भएको...

मकवानपुरमा मंगलबार २८५ जनामा कोरोना

images(4)-1642500413.jpg

४ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा २८५ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ३८८ जनाको कोरोना परीक्षण गर्दा २८५ जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट  ३८८ जनाको कोरोना जाँच गर्दा २८५ जनामा संक्रमण...

आज पानी पर्ने संभावना

1624092501-zr3Pr-1642472579.jpg

४ माघ,हेटौंडा। मंगलबार पश्चिमी न्यून चापीय प्रणालीको कारण मौसम बदली भई देशका केही स्थानमा पानी पर्ने संभावना रहेको छ। न्युन चापीय प्रणालीका कारण केही ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ भने देशभरकै मौसम आंशिकदेखि सामान्य...

हेटौंडा-१९ बस्तिपुरमा ३ दिन विद्युत कटौती हुने

20201224_053507-1642471563.jpg

४ माघ,हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले युनिलिभर फिडर अन्तर्गत हेटौंडा -१९ बस्तिपुर बजारदेखि बासुदेव तर्फ जाने क्षेत्रमा ३ दिन विद्युत आपुर्ति बन्द हुने बताएको छ।  हेटौंडा-भरतपुर -बर्दघाट प्रशारण लाइन आयोजनाको बस्तीपुर बासुदेव तर्फ  एपी ३।० देखी ३।१ डिडि टाइप टावरको तार तन्काउने  काम गर्नुपर्ने भएकोले माघ...

मानहुँकोट डाँडा बतास समूहलाई भाडा नदिन सर्वोच्चको आदेश

manhunkot-2-1642471020.jpg

४ माघ,काठमाडौँ । सर्वोच्च अदालतले तनहुँको पर्यटकीय स्थलको रुपमा विकास हुदै गरेको मानहुँकोट डाँडामा केवलकार र जिपलाइन सहितका संरचना निर्माणका लागि बतास समूहलाई भाडामा नदिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । निर्णय कार्यान्वयन रोक्न आदेशको माग गर्दै अधिवक्ता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेेेेका थिए।सोमबार दायर...

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

20210210_062838-1642470209.jpg

४ माघ,हेटौंडा। मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।प्रदेशको नाम मधेस र राजधानी जनकपुर कायम भएको उपलक्ष्यमा प्रदेश सरकारले मंगलबार(आज) सार्वजनिक बिदाको दिएको हो। प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन।प्रदेश सभाको सोमबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार