Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा कोरोना विरुद्ध सचेतनामूलक कार्यक्रम तथा मास्क वितरण

सेवा-केन्-1642432704.jpg

३ माघ,हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरकाे आयाेजना एवं जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे सहकार्यमा काेराेना भाइरस न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा  मास्क  वितरण कार्यक्रम  भएकाे छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै हेटौंडाको बुद्ध चाेकमा काेराेना...

प्रदेश नम्बर २ को नाम 'मधेस प्रदेश',राजधानी जनकपुरधाम

Provience2-1642423534.jpg

३ माघ,हेटौंडा। प्रदेश २ को स्थायी नाम मधेस प्रदेश कायम भएको छ भने स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार बसेको प्रदेशसभाको विशेष बैठकको दुई तिहाइले  स्थायी नाम मधेस  र राजधानी जनकपुरधाम पारित गरेको हो। विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मतदान गरेको  थियो। त्यसैगरी...

स्वास्थ्य मन्त्री लामाद्वारा भक्तपुर अस्पताल र आयुर्वेदिक केन्द्रको निरीक्षण

IMG-20220117-WA0066-1642422133.jpg

३ माघ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले भक्तपुरका दुई स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । लामाले भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण गरेका हुन् । लामाले भक्तपुर अस्पतालले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारमा गरिरहेको कामबारे निरीक्षण गरेका छन् । त्यसैगरी जिल्ला...

मकवानपुरमा माघ मसान्तसम्म भेला,जुलुस आमसभा गर्न नपाइने

CollageMaker_20210530_164-1642421303.jpg

३ माघ,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले  कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाउदै १६ बुँदे आदेश जारी गरेको हो।...

नेपालमा बढ्यो कोभिड:सोमबार ६७३४ थपिए

images(11)-1642417200.jpg

३ माघ,हेटौंडा। नेपालमा आज कोरोना संक्रमण दर उकालो लागेको छ।देशभर पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३४ जना कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार  पछिल्लो २४ घण्टामा देशभरका कोरोना परीक्षण प्रयोगशालामा १७ हजार ४६५ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका...

दुई नम्बर प्रदेशको स्थायी राजधानी जनकपुरधाम

प्रदेश-२-1642416658.jpg

३माघ,हेटौंडा । प्रदेश नम्बर दुईको स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ। दुई नम्बर प्रदेशको आजको बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो।  प्रदेश नम्बर २ को आजको बैठकमा उपस्थित ९९ सय प्रदेश सभा सदस्य मध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेसँगै प्रस्ताव पारित भएको हो।स्थायी राजधानीको लागि ७० मतको आवश्यक रहेको...

मकवानपुरमा सोमबार १७६ जनामा कोरोना पुष्टि

Omicroan-1642409820.jpg

३ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ५४६ जनाको कोरोना परीक्षण गर्दा १७६ जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट ५४६ जनाको कोरोना जाँच गर्दा १७६ जनामा संक्रमण...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई रङका मतपत्र

Nirwaachan-1642405282.jpg

३ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई रङका मतपत्र छापेको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई एउटा रङ र प्रदेश सभा सदस्यका अर्को रङको मतपत्र छापेको हो । निर्वाचन आयोगका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखलाई रातो रङको मतपत्र र प्रदेश सभा सदस्यहरूलाई हरियो रङको मतपत्रको व्यवस्था गरिनेछ । माघ १२...

राष्ट्रियसभा बैठक स्थगित

Rastriya-Sabha1-1642402893.jpg

३ माघ, काठमाडौं । राष्ट्रिय सभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए । निरन्तर प्रतिनिधिसभा बैठक एमालेको अवरोधका कारण अघि बढ्न सकेको छैन । एमालेकै असन्तुष्टीका कारण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार