Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतमा २४ घण्टामा २लाख ६८ हजार कोरोना संक्रमित

images(8)-1642242769.jpg

१माघ,एजेन्सी। ओमिक्रोन भाइरस तीव्र गतिमा समुदाय स्तरमा फैलिएसँगै भारतमा कोरोना संक्रमित दर उच्च बन्दै गएको छ । यसैक्रममा भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यो संक्रमण दर पछिल्लो दिनको भन्दा ४ हजार ६ सय ३१ ले बढी हो ।भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार नाघेको छ भने पछिल्लो २४...

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

20200907_094959-1642242326.jpg

१ माघ,बुटवल। लुम्बिनी प्रदेशमा भोली(आइतबार) सार्वजनिक विदा दिइएको छ।लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर भोली सार्वजनिक विदा दिइएको जनाइएको छ।...

मकवानपुरमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण

images(2)-1642241801.jpg

१माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले शनिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ९४ जनाको कोरोना परीक्षण गर्दा ६२ जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर विधिबाट ९४ जनाको कोरोना जाँच गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो।आज...

माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय

TU-1642230889.jpg

१ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाको कारण मातहतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुमा माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ । यसवर्षको हिउँदे वर्षे बिदा पाउने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पछि मिलान गर्ने गरी बिदा दिइएको हो ।...

आइतबारदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति जारी हुने

shram-bivag-1642230511.jpg

१ माघ, काठमाडौं । आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा वैदेशिक रोजगार कार्यालय काठमाडौंले अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको हो । अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक...

सातौँ राष्ट्रिय योग दिवस शनिबार मनाइँदै

Screenshot_20220115-12475-1642230200.jpg

१ माघ, काठमाडौं । सातौँ राष्ट्रिय योग दिवस देशभर शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास...

राष्ट्रपति भण्डारीले दिइन् माघे संक्रान्तिको शुभकामना

bidhyadevi-bhandari-home-1642229417.jpg

१ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका...

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हौं : देउवा

PM-Deuba-UML-1642228818.jpg

१ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। नेकपा एमालेले शनिबार कोभिड १९ नियन्त्रणका विषयमा शनिबार ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन्। ‘कोरोना नियन्त्रण र...

शिक्षक संघ बकैयाको आरोप :शिक्षक राईमाथि अभद्र व्यवहार भयो

images(5)-1642170620.jpg

३०पुस,हेटौंडा । नेपाल शिक्षक संघ बकैयाले,बकैया-३ हात्तीसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयमा कार्यरत शिक्षक योग बहादुर राई माथि अभद्र व्यवहार भएको आरोप लगाएको छ।   संघले आफ्नो साधारण सदस्य रहेका शिक्षक राईलाई पुस २५ गते विद्यार्थीसँगको सामान्य विवादलाई विभिन्न व्यक्तिगत राजनैतिक र सामाजिक पक्षहरू विद्यालय हाताभित्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार