Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दोस्रो पटक पनि देउवाको कोरोना रिपोर्ट नेगेटिभ

Deuba-1642140841.jpg

३० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो  पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।  बालुवाटारका कर्मचारीमा कोरोना देखिएपछि उनको दोस्रो पटक परीक्षण गरिएको थियो । दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेपछि देउवाले भेटघाट र सार्वजनिक...

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्यो

Gold-1642139577.jpg

३० पुस, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रति तोला २ सय रुपैयाँले बढेको हो ।  शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता, चाँदीको...

२ रुपैंयाको सिक्का आजदेखि बजारमा

Double-1642139135.jpg

३० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का शुक्रबारदेखि बजारमा पठाएको छ ।  राष्ट्र बैंकले साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का बजारमा पठाएको हो । सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् । सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २...

बागमती प्रदेशमा समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याउने निर्णय

Nirdesak-Samiti-Baithak-(-1642084066.jpg

२९ पुस, हेटौंडा । बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय गरेको हो ।  समितिका संयोजक मूख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती...

बिहीबार मकवानपुरमा ७१ जनामा कोरोना संक्रमण

images(8)-1642068436.jpg

२९ पुस,हेटौंडा। मकवानपुरमा बिहीबार ७१ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १२९ जनाको कोरोना परीक्षण गर्दा ७१ जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधि र पिसिआर विधिबाट १२९ जनाको कोरोना जाँच गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको...

नेपाली सेनाको प्रवक्तामा सिलवाल नियुक्त

narayan_silwal_UJfyQBQkbG-1642064083.png

२९ पुस, काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।  उनी बिहिबारबाट सेनाको प्रवक्तामा नियुक्त भएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुले विहिबारबाट जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् । उनल विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गरेको जनाएका छन् । यसअघि सेनाको प्रवक्तामा...

चट्याङ लागेर एक जनाको मृत्यु

Chatyang-1642063551.jpg

२९ पुस, प्युठान । प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका ४६ वर्षीय गोरे कामी रहेका छन् ।  उनको चट्याङ लागेर बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । घरको विद्युतको तारमा चट्याङ पर्दा उनी घाइते भएका थिए । उनको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु जिल्ला...

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्यो

Rastiya-janamorcha-1642062520.jpg

२९ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलनको मिति सरेको छ ।  माघ १५ र १६ गते हुने भनिएको प्रदेश सम्मेलनको मिति सरेको हो । कोरोनाका कारण सात वटै प्रदेशमा तय भएको प्रदेश सम्मेलनको मिति सरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । अब फागुन ६ र ७ गते प्रदेश सम्मेलन हुने जनाईएको छ ।...

भक्तपुरमा ट्याटु खोपाउन लाइन बसेका एकको मृत्यु

20200926_135608-1642055356.jpg

२९ पुस,भक्तपुर। भक्तपुरमा ट्याटु खोपाउन गएका एक युवकको ज्यान गएको छ।बुधबार राति मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीमा ट्याटु खोपाउन गएका  घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताएका छन।  मृतक खड्का बुधबार राति लोकन्थली स्थित मनहरा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार