Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राप्रपा मधेश प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

rajendra-and-kanchan-1764293274.gif

१२ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की मधेश प्रदेश सभा सदस्य कञ्चन विच्छा निलम्बनमा परेकी छन् । उनलाई पार्टीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो ।  पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले...

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्ने

congress-1764292821.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । शुक्रबार बस्ने भनिएको बैठक सरेको हो । बैठक अब आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरू सहभागी...

बागमती प्रदेशमा मौसम आंशिक बदली रहने

Screenshot_20250526_06180-1764292507.jpg

१२ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक...

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

IMG_0728-1764253360.png

११ मंसिर,हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  बिहीबार साझ हेटौडा- ४ कर्रा चोक स्थित पुर्व पश्चिम सडक खण्डमा पशुपतिनगरबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ३८प ५८५० नम्बरको मोटरसाइकलले पैदल यात्री पर्सा वीरगञ्ज महानगरपालिका १६ नागुवा घर भई हाल हेटौंडा  १० कर्रामा डेरा गरी बस्ने अन्दाजी ५५ वर्ष की खुइली...

पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छोड्न आदेश

Screenshot_20251127_18443-1764248384.jpg

११ मंसिर, हेटौडा । सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत पाटनले पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई बदर गरेर २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटका न्यायाधीयशद्वय अर्जुनप्रसाद...

हेटौंडाको मेनरोडमा २० गतेबाट सवारी संचालनमा रोक

Screenshot_20251127_15163-1764235911.jpg

११ मंसिर, हेटौंडा । सडक विस्तार कार्यका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइने भएको छ । सडक छेउका संरचना भत्काएर विस्तार कार्य अघि बढाउन यो व्यवस्था गरिएको हो। वैकल्पिक मार्ग तयारी अन्तिम चरणमा सडक विस्तारका कारण हुने असुविधा न्यूनीकरण गर्न बाइपास मार्ग तयार पार्ने काम तीव्र गतिमा...

एनपीएलमा बिहीबार दुई खेल हुँदै

Screenshot_20251117_07271-1764208734.jpg

११ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। बिहान ११ः४५ बजे शुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा अपरान्ह ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्सले प्रतिष्पर्धा गर्नेछन् ।  दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।...

एनपिएलमा विराटनगर चितवनसंग पराजित

20251127_073936-1764208514.jpg

११ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स चितवन राइनोजसंग पराजित भएको छ । बुधबार विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भएको हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै...

दल दर्ताको समय चार दिन थपियो

1686219110_1680845215_nir-1764207623.jpg

११ मंसिर, हेटौंडा । निर्वाचन आयोगले दल दर्ताको समय चार दिन थपेको छ ।  यसअघि थपिएको समय अपुग भएपछि पुन: समय थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुधबारसम्म १०६ पार्टीले दल दर्ता गरेका छन् ।  आयोगमा कुल १३७ दल रहेका छन् । मंगलबार ८०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार