Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रिभुवन विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

airport2025-09-10-12-50-1-1761399142.jpg

८ कार्तिक, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजासहित तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २५ वर्षीय हरगोबिन्द सिह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका  छन् ।  विमानस्थलको भन्सार क्षेत्रबाट शुक्रबार सात किलो २९५ ग्रामसहित पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिएको नेपाल...

लेक लागेर एक जनाको मृत्यु

thumb-5-1-1-1761398749.jpg

८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको कोलोसोथर गाउँपालिका-४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् । लेक लागेर बिरामी भएका गुरुङको हेलिकप्टरबाट उद्धार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा...

मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित

Nepal-vs-iran-1-1536x1061-1761353903.jpg

८ कार्तिक, हेटौंडा । त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोली इरानसँग पराजित भएको छ ।  शुक्रबार साँझ भारत शिलोङस्थीत जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको हो । इरानविरुद्ध नेपाली टोलीले केही राम्रा अवसरहरु सिर्जना गरेपनि गोल भने गर्न सकेन । यो...

जिप दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत

Accident-1761353710.jpg

८ कार्तिक, हेटौंडा । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका-२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीया...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1761353361.jpg

८ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।  आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति पनि कोशी प्रदेश, बागमती प्रदेश...

नवलपुरमा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट मृत्यु

kutakut-1761311350.jpg

७ कार्तिक, हेटौंडा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ वर्षीय सन्तबहादुर ठाडा मगर रहेका छन् । देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालको भनाइ छ । बिहीबार राति देउसी...

गायिका नीतु पौडेलको मृत्यु

neetu-paudel-1761310907.jpg

७ कार्तिक, हेटौंडा । गायिका नीतु पौडेलको मृत्यु भएको छ । उनको शुक्रबार बिहान मृत्यु भएको हो । शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी उनको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको...

नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

Nepal1-1761267338.jpg

७ कार्तिक, हेटौंडा । काभा पुरुष कप भलिबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सको खेल शुक्रबार दिउँसो साढे ३ बजे शुरु हुँदैछ। बंगलादेशमा जारी प्रतियोगितामा मध्य-एसियाका ६ राष्ट्र सहभागी छन्। आजै अफगानिस्तान र तुर्कमेनिस्तान, बंगलादेश र श्रीलंकाबीचको खेल हुँदैछ । बिहीबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग...

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाको संसदका सभामुखबीच भेटवार्ता

bhet_HlFSwbNxRh-1761267063.jpg

७ कार्तिक, हेटौंडा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिस्कबीच भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आईपियु) को १५१ अ‍‍ौँ महासभाको सन्दर्भमा जेनेभामा रहेका राष्ट्रिय सभा दाहालले अष्ट्रेलियन सभामुखसँग भेटवार्ता गरेका हुन् ।  भेटमा दुई देशबिचको आपसी सम्बन्ध,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार