Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-६ का वडा अध्यक्ष र सदस्यबाट मन्दिरलाई वासिङ मेसिन सहयोग

Donation-to-Pranaami-Mand-1624445964.jpg

९ असार, हेटौंडा । हेटौंडा-६ का वडा अध्यक्ष र सदस्यबाट मन्दिरलाई वासिङ मेसिन सहयोग सहयोग गरेका छन् । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाले हेटौंडा–६ गौरीटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई ५२ हजार रुर्पैया मूल्यको वासिङ मेसिन सहयोग गरेका हुन् । वडा अध्यक्ष चौलागाई र सदस्य बास्तोलाले सहयोग सामग्री...

मकवानपुरमा कोरोना संक्रमित मंगलबार भन्दा बुधबार कम

images-1624445544.jpg

९ असार,हेटौंडा । बुधबार मकवानपुरमा कोरोना पुष्टि हुने भन्दा कोरोना  निको हुनेको संख्यामा बृद्धि भएको छ। बुधबार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९८ जना कोरोना मुक्त भएका छन् स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ८६ जनाको पीसीआर परिक्षणबाट ४० जनामा र १३० जनाको एन्टीजेन परिक्षणबाट २८ जना गरी ६८ जनामा कोरोना पुष्टि भएको...

मकवानपुरमा बुधबार ९८ जना कोरोना मुक्त

images(9)-1624445378.jpg

९ असार,हेटौंडा । बुधबार मकवानपुरमा ६८ कोरोना संक्रमित थपिदा ९८ जना  कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९८ जना बुधबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई होम...

स्नातक र स्नातकोत्तरको परीक्षा साउनमा हुने

download-1624425843.jpg

९ असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ ।  स्थगित भएका स्नातक तहका दोस्रो वर्षको परीक्षा साउन ५ गतेदेखि र पुरानो समूहको परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका प्रकाशन गरिएको छ ।  िवश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र...

बृक्षारोपण गर्दै बस्तीपुर जेसीजको जेसीज सप्ताह सुरु

jci-bastipur-696x522-1624425385.jpg

९ असार, हेटौंडा । बस्तीपुर जेसीज हाँडीखोलाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत सप्ताहव्यापी कार्यक्रम वृक्षरोपण गरेर सुरुवात गरेको छ । जेसीसले बुधबार बिहान हेटौंडा–१९ स्थित चिल्डे«ेन पार्क, बासुदेवमा विभिन्न प्रजातिका विरुवा रोपेर सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो । कार्यक्रमका संयोजक सुरज वर्तौलाले मसला, अशोक, धुपी, गोल्डेन,...

३९ लाख ८० हजार रुपैयाँसहित एक पक्राउ, स्रोत खुलेन

Arrested3-1624422168.jpg

९ असार, जनकपुर । नेपाल प्रहरीले स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैयाँसहित एक जना पक्राउलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेका छन् । उनलाइ जनकपुर–ढलकेवर सडकखण्डअन्तर्गत मटिहानीस्थितबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक...

कोरोना सङ्क्रमितको उपचार सरकारी अस्पतालमा मात्र गरिने

saw-1624421502.jpg

९ असार, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने बताएका छन् । सहप्रवक्त अधिकारीका...

मोटरसाइकल चोर्ने एक नाबालिगसहित ३ जना पक्राउ

Arrested1-1624421160.jpg

९ असार, काठमाडौं । मोटरसाइकल चोरेर पाटपूर्जा बिक्री गरेको आरोपमा प्रहरीले बिरगञ्जबाट एक नाबालिगसहित ३ जना पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१८ का २१ वर्षीय साहेव साह, २६ वर्षीय अवधेशप्रसाद पटेल र १५ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।  उनीहरुले...

भीरबाट लडेर वडासदस्यको मृत्यु

Death-1624419438.jpg

९ असार, जाजरकोट । जाजरकोटमा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भेरी नगरपालिका–२ की वडासदस्य सुशीला नेपाली रहेकी छिन् । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा लडेर घाइते भएकी थिईन् ।  उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार