Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान

Bidhya-1-1624539645.jpg

१० असार, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान गरेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असार १७ गते दिउँसो ४ बजे बस्ने गरी राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाको बैठक औपचारिकतामा मात्र सीमित...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर

1624536377672-1624536398.jpg

१० असार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राखेका उनले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।           यस्तो छ हेरफेर गरेको मन्त्रिमण्डल...

काठमाडौँ महानगरपालिकाको १८ अर्ब ९५ करोडको बजेट सर्वाजनिक

Katnmandu-Metropolitan-Ci-1624535472.jpg

१० असार, हेटौंडा । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । बिहिबार काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७८÷७९ का लागि अनुमानित आयव्ययको विवरण सहित बजेट कार्यक्रम प्रस्ताव गरेकी हुन् । आगामी...

मकवानपुरमा बिहिबार ८८ जना कोरोना मुक्त

images(4)-1624534709.jpg

१० असार,हेटौंडा । बिहिबार मकवानपुरमा ६२ कोरोना संक्रमित थपिदा ८८ जना  कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ८८ जना बिहिबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई...

यस्तो छ बकैया गाउँपालिकाको प्राथमिकता

Budget-Bakaiya-1624534263.jpg

१० असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेर आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यो पनि पढ्नुस् बकैया गाउँपालिकाको ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख आगामी आर्थिक बर्ष ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेटसहित विहिबार नीति तथा...

मकवानपुरमा बिहिबार कोरोना पुष्टि हुनेको संख्या २८ प्रतिशत

images(7)-1624534123.jpg

१० असार,हेटौंडा । बिहिबार मकवानपुरमा  ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ९० जनाको पीसीआर परिक्षणबाट ३३ जनामा र १२७ जनाको एन्टीजेन परिक्षणबाट २९ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २१७ जनामा कोरोना जाँच गरिएको थियो।मकवानपुर...

बकैया गाउँपालिकाको ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख

B1-1624531545.jpg

१० असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।  गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकी हुन् ।  बजेटमध्ये नेपाल सरकारबाट प्राप्त समानिकरण...

हेटौंडा उपमहानगरपालिकाद्वारा ६ पत्रकार सम्मानित

IMG_20210624_161559-1624530697.jpg

१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले मकवानपुरका ६ जना पत्रकारलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले बिहिबार आयोजित नवौ वार्षिक नगरसभामा ६ पत्रकारलाई अग्रज तथा विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । उपमहानगरपालिकाले  अग्रज पत्रकारको रुपमा कौशल पाण्डेलाई, विकास पत्रकारिताबाट रिपेश दाहाल, सम्झना रिजाल, देवराज पन्त,...

हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड

Screenshot_20210624-13111-1624519765.jpg

१० असार, हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रूपैयाको बजेट प्रस्तुत गरेको छ । उपमहानगरको नवौ नगरसभामा उपप्रमुख मिनाकुमारी लामाले आव २०७८/०७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रूपैयाको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा पुर्वाधार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार