Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

युरोकपः समूह विजेता बन्दै नेदरल्यान्ड्स नकाउट चरणमा

E4bCtuTWUAMIX1t-1624323904.jpg

८ असार, हेटौंडा । नेदरल्यान्ड्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो । जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल र मेम्फिस...

दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्चमा रिट 

suprem_court_piElaQTkB9-1-1624323482.jpg

८ असार, हेटौंठडा । भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।   ज्येष्ठ नागरिक चिरञ्जीवि गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।  उनको रिटमा आजका लागी पेशी तोकिएको छ । फागुन २३ गतेदेखि चैत ३ गतेसम्म...

युरोकपः अष्ट्रिया पहिलो पटक नकआउट चरणमा  

E4bJwYyWQAsqOvG-1624320868.jpg

८ असार, हेटौंडा । अष्ट्रिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे । खेलको २१...

युरोकपः रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा  

E4b2JaNXwAAvo1O-1624319247.jpg

८ असार, हेटौंडा । डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल...

युरोकपः शतप्रतिशत जितका साथ बेल्जियम नकाउट चरणमा

E4byWN-XwAQlam9-1624319011.jpg

८ असार, हेटौंडा । बेल्जियम समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमले एक गोल आत्मघाती...

एक्स्पर्टले दियो मकवानपुरका दुई गाउँपालिकालाई अक्सिजन कन्सर्नट्रेटर

Screenshot_20210621-19432-1624285105.jpg

७ असार, हेटौंडा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले मकवानपुरका दुई गाउँपालिकालाई एक एक थान अक्सिजन कन्सर्नट्रेटर सहयोग गरेको छ । एक्स्पर्टले कैलाश र मकवानपुरगढी गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सर्नट्रेटर सहयोग गरेको हो । सहयोग सामग्री कैलाशका अध्यक्ष टंक मोक्तान र मकवानपुरगढीका अध्यक्ष बिदुर हुमागाईलाई हस्तान्तरण गरिएको छ...

बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी लामाको सरुवा,लामाको ठाउँमा कार्की आउदै

IMG_20210621_190759-1624281804.jpg

७ असार, हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त कुमार लामाको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत एव प्रशासन विभागले  सोमबार गरेको १६ डिआईजीको  सरुवा लामाको पनि सरुवा भएको हो। लामाको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्सालमा सरुवा भएको छ भने उनको ठाउँमा प्रहरी...

माओवादी केन्द्रबाट चुनाव जितेका १४ जनप्रतिनिधि निस्कासित

1615614532-Ue1Ce-1624271357.jpg

७ असार,हेटौंडा। २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट  निर्वाचित १४ जना जनप्रतिनिधिलाई माओवादी केन्द्रले कारवाही सहित  निस्कासित गरेको छ। सोमबारको केन्द्रीय समितिको भर्चुअल बैठकबाट माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना स्थानीय जनप्रतिनिधि र केन्द्रीय सदस्यहरूलाई...

निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ सवारीलाई मकवानपुर ट्राफिकको कारवाही

IMG_20210621_155512-1624270401.jpg

७असार,हेटौंडा। मकवानपुर ट्राफिक प्रहरीले जारी निषेधाज्ञा उल्लङ्घन गरी संचालनमा आएका ९५ वटा सवारीसाधनलाई कारवाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नियमित चेकजाँचका क्रममा निषेधाज्ञा उल्लघंन गरी चलाइएका ९५ वटा  सवारी साधनलाई कार्वाही गरेको  मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार