Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ सवारीलाई मकवानपुर ट्राफिकको कारवाही

निषेधाज्ञाको दुई महिनामा ३५ लाख राजस्व सङ्कलन

IMG_20210621_155512-1624270401.jpg

निषेधाज्ञा उल्लङ्घन गरी नियन्त्रणमा लिएको अटो

७असार,हेटौंडा। मकवानपुर ट्राफिक प्रहरीले जारी निषेधाज्ञा उल्लङ्घन गरी संचालनमा आएका ९५ वटा सवारीसाधनलाई कारवाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नियमित चेकजाँचका क्रममा निषेधाज्ञा उल्लघंन गरी चलाइएका ९५ वटा  सवारी साधनलाई कार्वाही गरेको  मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन्।जारी निषेधाज्ञाकै क्रममा असार ६ र ७ गते  गरिएको चेकजाँचमा ११ ओटा ट्रिप्पर ४२ ओटा अटो मयुरी,३५ओटा मोटरसाईकल र ७ ओटा ट्याक्टर गरी ९५ वटा सवारीसाधनलाई जरिवाना सहित कारवाही गराईएको प्रहरी निरीक्षक पाण्डेले बताए।त्यसैगरी मकवानपुर ट्राफिक प्रहरीले बैशाख र जेठ महिनामा निषेधाज्ञा अवधिमा सवारी कारबाहीमा  करिब ३५ लाख राजस्व संकलन गर्न सफल भएको प्रहरी निरीक्षक पाण्डेले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार