Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

युरोकपः हारबाट जोगियो फ्रान्स, हंगेरीसँग बराबरी

E4QIYb7XMAAGFfH-1624147391.jpg

६ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।  पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला...

युरोकपः स्पेन पोल्याण्डसँग बराबरी रोकियो

E4RYj84XIAQYkop-1624147246.jpg

६ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो । सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए...

युरोकपः साविक विजेता पोर्चुगल जर्मनीसँग स्तब्ध

E4Qz_QIXwAEEmAx-1624145861.jpg

६ असार, हेटौंडा । साविक विजेता पोर्चुगल जर्मनीसँर्ग ४–२ गोल अन्तरले स्तब्ध भएको छ । १६ औं संस्करणको युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि जर्मनीले ४–२ को सानदार जित निकालेको हो ।  म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउँन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । यस्तै जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो...

कांग्रेसले गर्यो बागमती प्रदेशको बजेट समीक्षा, जनताको नभई नेताको बजेट

Screenshot_20210619-21052-1624117388.jpg

५ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेशको आव ०७८/०७९ को बजेटबारे समीक्षा गरेको छ । समिक्षामा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेटले जनताको अपेक्षा पूरा नगरेको भन्दै मन्त्री र सत्तापक्षका केही नेताको मनको मात्रै चाहना पूरा गर्ने बताए । उनले कोरोना...

स्थापना दिवसको अवसरमा भीमफेदी स्काउटद्वारा वृक्षारोपण

20210619_142608-1624092110.jpg

५ असार, हेटौंडा । नेपाल स्काउटको ७० औं स्थापना दिवसको अवसरमा भीमफेदी गाउँपालीका वडा नं. ५ स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयमा वृक्षारोपण गरेको छ । प्री मन्सुन सुरु भए संगै देश भरी देखिएको बाढी, पहिरो जस्ता बिपद्को न्युनिकरणको सन्देश दिने उदेश्यले वृक्षारोपण गरेको स्काउट भीमफेदीको संयोजक आशिष अस्लामीले जानकारी दिए । स्थानिय...

नेता बानियाँको सहयोगमा हेटौंडाका दुई वडामा खाद्य सामाग्री वितरण

20210619_141358-1624091365.jpg

५ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा महानगरपालिकाका दुईवटा वडाका ६ सय ८० घरपरिवारलाई खाद्य सामाग्री वितरण सहयोग गरेका छन् । नेता बानियाँको विषेश पहलमा कोरोना माहामारीका कारण भोकमरीमा परेका हेटौंडा उपमहानरपालिका १४ र १५ नम्बर वडाका ६ सय ८०...

प्रदेश सरकारले संचारगृह चलाउने निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलन : पत्रकार महासंघ

Screenshot_20210619-12263-1624084952.jpg

५ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्नेगरी बजेट बिनियोजन भएपछि त्यसको सर्बत्र बिरोध हुन थालेको छ ।  प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको बिश्वब्यापी मान्यता बिपरित रहेको र त्यसले लोकतन्त्रको...

आज पनि देशभरको मौसम बदली हुने 

1212-1624079463.jpg

५ असार, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ ।  पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा...

कक्षा १२ को अन्तिम परीक्षा भदौसम्ममा गर्ने तयारी

national-exam-bpard_6p4Pd-1624078998.jpg

५ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आईनसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाको स्वरुपबारे निर्णय गरिने बोर्डले जनाएको छ ।  बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा आफूहरू रहेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार