Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित थपिए

download-1617944933.jpg

२७ चैत, हेटौंडा । भारतमा थप एक लाख ३१ हजार ८ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि बिहीबार मात्रै भारतमा दोस्रो धेरै एक लाख २६ हजार ३ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या एक करोड ३० लाख ७५ हजार ९...

आजदेखि आईपिएल क्रिकेट सुरु हुँदै

images-1617944685.jpg

२७ चैत, हेटौंडा । विश्वको सबैभन्दा महंगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग आजबाट सुरु हुँदैछ । चेन्नईमा हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।  खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन ।  रोहित शर्माको...

माओवादीबाट एमालेमा गएका चारजना मन्त्रीको सांसद पद खारेज

MP-Khali-1617932325.jpg

२७ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार जना सदस्यहरुको पद रिक्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीको पद रिक्त भएको जानकारी गराएका हुन् । सभामुख सापकोटाले उनीहरुले...

युरोपा लिगः म्यानचेस्टर युनाईटेडको जित

111-1617931357.jpg

२७ चैत, हेटौंडा । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको हो । ग्रानडाको मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । खेलको ३१ औं मिनेटमा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स¥यो

download-1617928387.jpg

२७ चैत, हेटौंडा । शुक्रबार (आज) का लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २७ गतेलाई बोलाइएको बैठक चैत ३० गतेका लागि सारिएको हो ।  समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारेमा छलफलका लागि बोलाइएको उक्त बैठकमा केन्द्रीय...

ईन्द्र बानियाँ र घलेले गरे बागमती प्रदेश सरकारको गाडी फिर्ता

CollageMaker_20210408_200-1617892091.jpg

२६ चैत,हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलको नेता ईन्द्रबहादुर बानियाँ र मूख्य सचेतक राधा घलेले सेवासुविधा मार्फत पाएको सरकारी गाडी प्रदेश सरकारलाई फिर्ता गरेका छन।  माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र बनेपछि प्रदेश सचिवालयले कांग्रेस प्रमुख...

मकवानपुरका सिडिओ रिजालको सरुवा

FB_IMG_1617879643952-1617879856.jpg

२६ चैत,हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा भएको छ।  सरकारले दुई दर्जन बढी प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा तथा पदस्थापन गरेसंगै मकवानपुरका सिडिओ परिवर्तन गरेको हो।यसै क्रममा मकवानपुरमा गृह मन्त्रालयबाट भरतमणी पाण्डे नयाँ सिडिओको रुपमा आउने भएका छन।रिजालको भने गृह मन्त्रालय सरुवा भएको...

पत्रकार महासंघ मकवानपुर अध्यक्षमा मणीराज गौतम निर्वाचित

Screenshot_20210408-09371-1617854383.jpg

२६ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन । प्रेस युनियन र प्रेस सेन्टरको एलायन्सबाट उम्मेदवार बनेका युनियनका गौतम सहित सम्पूर्ण प्यानल नै निर्वाचित भएको हो ।   नयाँ नेतृत्वका लागि हिजो भएको मतदानबाट गौतमले प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार बनेका बालकृष्ण अधिकारीलाई ४४...

मकवानपुरमा पत्रकारहरुले दिएको मतको गणना जारी

Screenshot_20210407-19110-1617802208.jpg

२५ चैत,हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरमा आज सम्पन्न मतदान को गतगणना जारी रहेको छ।प्राप्त जानकारी अनुसार बागमती प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवार धुव्र कुमार रावल ले ३७ मत पाप्त गरेका छन भने नरेन्द्र सापकोटाले ६८ मत प्राप्त गर्न सफल भएका छन।यता अर्का सदस्य रमा दाहाले १४ मत,त्यसैगरी शिवकुमार रिजालले ७६ मत प्राप्त गरेका छन र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार