२३ चैत, हेटौंडा । इन्डोनेशियामा आएको बाढी र भूस्खलनमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । लगातारको वर्षाका कारण नदीहरुको बाँध फुट्दा आएको बाढी र भूस्खलनमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बीबीसीले जनाएको छ । बाढीका कारण हजारौं घरहरु क्षतिग्रस्त भएका छन् । इन्डोनेशियाकोविपद व्यवस्थापन एजेन्सीका प्रवक्ता रादित्य जातीले...
२३ चैत, हेटौंडा । नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । एएफसीले अप्रिल १ मा सार्वजनिक गरेको मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्बाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ बनेका हुन् । १० खेलाडीबीच गरिएको सर्वेक्षणमा किरणले ५५ दशमलव ६९ प्रतिशत मत...
२३ चैत, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । खेलको १३ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा...
२३ चैत, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० भुटनदेबी मोड (मेनरोड)मा गए राति दुईवटा मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ। बुद्धचोकबाट कर्रा तर्फ जादै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आउदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल र एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त...
२३ चैत,हेटौंडा। सुदुरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ। सुदुरपश्चिम प्रदेश सरकारले राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सोमबार(आज) सार्वजनिक बिदा दिएको हो। प्रदेश सरकारको निर्णय अनुसार खखडेहरा पर्वका मनाउन प्रदेशभर आज सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।...
२३ चैत, हेटौंडा । भारतको छत्तीसगढस्थित बीजापुर क्षेत्रमा शनिवार नक्सलहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा २२ जना प्रहरीको मृत्यु भएको छ । करिब ३० जनाको संख्यामा रहेका नक्सलहरुले ७०० सुरक्षाकर्मीहरुलाई घेरेर आक्रमण गरेका थिए। करिब ३ घण्टासम्म प्रहरी र नक्सलहरुबिच मुठभेड भएको थियो। नक्सल लडाकूहरुले प्रहरीलाई तीनतर्फबाट घेरेर अचानक...
२३ चैत,हेटौंडा। भिमफेदी गाउँपालिकामा आगलागीमा परेर एक वृद्धा महिलाको मृत्यु भएको छ। आइतबार साँझ भिमफेदी -३ पारिपाखाँ स्थित पारिपाखाँ जंगलमा लागेको डढेलोले स्थानीय ७५ बर्षीय प्रिति बहादुर सन्तानको घर गोठमा आगो लाग्दा निजकी श्रीमती ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। साथै उक्त आगलागीमा परेर...
२३ चैत, हेटौंडा । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छ । रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली सेभियासँग पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले ७० औं मिनेटमा अग्रता बनाएको थियो। सेभियाको जितमा निर्णायक गोल मार्कस...
२३ चैत, हेटौंडा । बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर केही व्यक्ति बेपत्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























